Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौँ — उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका चौधरी सांसदसमेत हुन् । उनले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनको शुक्रवार गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । आफूमा कोरोनाका कुनै लक्षण नदेखिएपनि डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको जानकारी पनि उनले दिएका छन् । चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update