दोलखामा १० गते मध्येरातीसम्म निषेधाज्ञा जारी, निषेधाज्ञामा के हुन्छ ? (हेनुस् विज्ञप्ती)
चरिकोट - दोलखामा आगामी १० गते मध्येरातीसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । आईतवार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आईतवार साँझ ५ बजेदेखि लागु हुनेगरी जिल्लामा निषेधाज्ञा जारी गरिएको शर्माले बताए ।
निषधाज्ञामा निम्नानुसार गतिविधि गर्न पाईदैन ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७ १४:५८
प्रतिक्रिया दिनुहोस्