Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौं - नेपालको राष्ट्रिय झण्डा जलाउँदै राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी एउटा भिडियो युट्युवमा सार्वजानिक गरिएको छ ।

युट्युवमा सार्वजानिक भत्तलगत्तै उक्त गीतलाई प्रतिबन्ध लगाउनुपर्ने भन्दै चौतर्फी बिरोध भएको छ । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो ।

म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समेत राखिएको छ । उक्त म्यूजिक भिडियोमा प्रायः क्षेत्रीबाहुनलाई गाली गरिएका शब्दहरु छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update