Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी नेताहरुको कार्यविभाजन

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार प्रदेश लगायतको जिम्मेवारी बैठकले तोकेको छ । 
यस्तो छ कार्यबिभाजन

कोशी-हरिबोल गजुरेल

मधेश- मातृका यादव

बागमती- हितमान शाक्य

गण्डकी- दिनानाथ शर्मा

लुम्बिनी- चक्रपाणि खनाल

कर्णाली-कालीबहादुर मल्ल

सुदूरपश्चिम-गिरिराजमणि पोखरेल

विशेष प्रदेश- जयपुरी घर्ती

प्रवासमा

सार्क समितिमा लक्ष्मण पन्त

युरोप-अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update