दोलखा केन्द्रबिन्दु भएर भूकम्प
चरिकोट । दोलखा केन्द्रविन्दु भएर गएराती भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ ०७:१४
प्रतिक्रिया दिनुहोस्