Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । 

गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो । उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो आदेश गरेको हो ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update