Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकमा ५ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकमप मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित दोलखा, रामेछाप, काभ्रे लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update