Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update