सरकारले घटायो सार्वजनिक यातायातको भाडा
काठमाडौं । लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुने गरेको छ ।
समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ :
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०९:५७
प्रतिक्रिया दिनुहोस्