कृषकहरुलाई कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध
कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध
रामेछाप र दोलखा जिल्लाका विभिन्न क्षेत्रमा आँपका बोटहरुको फेद लगायत हाँगाहरुबाट गम जन्य पदार्थ निस्कने, एक दुई हाँगा सुक्न सुरु भई बोट नै सुकेर मर्ने लगायतका लक्षणहरु देखा परेको हुँदा समस्याग्रस्त रोगी बोटहरुमा मूल काण्डमा साथै काँटछाँट गरिएको भागमा बोर्डो पेष्ट दल्ने कार्य गर्नुहुन अनुरोध छ। थप जानकारीको लागि कृषि ज्ञान केन्द्रको फोन नं. ०४८-५४०३०८ मा सम्पर्क गर्न सक्नुहुने छ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ १५:४२
प्रतिक्रिया दिनुहोस्