शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले समस्या समाधान समाधान भएर जाने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पुर्ब समझदारी अनुसार पुन गृह मन्त्रालय आफुले पाउनुपर्ने बताईरहेको छ । तर प्रधानमन्त्री रवि लमिछानेलाई गृह मन्त्रालय दिन सकारात्मक नरहेको बताईन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार बसेकाे उसको बैठकले प्रधानमन्त्रीलाई दिएको दुई दिनको समय आज सकिँदैछ ।