Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मन्त्रीहरुले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य

काठमाडौं । सरकारले कुटनीतिक नियोगका अधिकारीहरुसँग भेट्न मन्त्रीहरुका लागि नयाँ नियम लागु गरेको छ । मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने नियम बनाएको हो । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्नेछ । 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update