दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन गर्ने निर्णय

चरिकोट । दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन गर्ने निर्णय भएको छ ।
जिल्ला निर्वाचन व्यवस्थापन समितीको आज बिहान बसेको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको निर्देशन अनुसार दोलखामा पुनः निर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ ०९:४९
प्रतिक्रिया दिनुहोस्