Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रदेश र संघको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा

काठमाडौं – सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update