दोलखाको फिल्मसिटी निजी–सार्वजनिक साझेदारीमा निर्माण गरिने
चरिकोट - सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षको बजेटमा आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढाउने बताएका हुन् ।
आगामी आर्थिक वर्षमा बनेपा इन्डोर स्टुडियो बनाइने छ । पत्रकारको दुर्घटना बीमालाई निरन्तरता दिइएको छ । लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले समेत पाउने भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १८:१६
प्रतिक्रिया दिनुहोस्