Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सरकारको निर्णय विरुद्ध परेको रिटमाथि सोमवार सुनवाई गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update