Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा साउन २७ गते रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी

चरिकोट - दोलखामा पुन कडा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि यही साउन २७ गते मध्येरातबाट लागु हुनेगरी भदौ २ गते रातीसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ लाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो । 

यस्तो छ, निषेधाज्ञा

​​

 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update