यस्तो हुनुपर्छ ‘क्वारेन्टाईन’ (हेर्नुस् मापदण्ड)
काठमाण्डौं - विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस् (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि नेपालमा पनि क्वारेन्टाईन बनिरहेको छ । शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म सुरक्षित र सुव्यवस्थित तरिकाले राख्न क्वारेन्टाईन बनाईन्छ ।
क्वारेन्टाईनलाई व्यवस्थित रुपमा संचालन गर्न सरकारले आवश्यक मापदण्ड ल्याएको छ । हालै जारी गरिएको मापदण्डमा क्वारेन्टाईन संचालन गर्दा पालना गर्नुपर्ने नियम, भौतिक पूूर्वाधार, स्वास्थ्यकर्मीको व्यवस्थापन, फोहर व्यवस्थापन लगायतका मापदण्डको व्यवस्था गरिएको छ ।
यस्तो छ, क्वारेन्टाईन सम्बन्धी मापदण्ड २०७६
क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६ ०८:४९
प्रतिक्रिया दिनुहोस्