बाहिरबाट भित्रिएकालाई क्वारेन्टाईनमा राख्न स्थानीय तहलाई निर्देशन
काठमाण्डौँ - सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । त्यस्ता व्यक्तिहरुलाई प्रवेश स्थलबाटै सुरक्षा निकायको सहयोगमा क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न भनेको हो ।
सरकारले स्थानीय तहलाई गरेको परिपत्रमा त्यस्ता व्यक्तिको नीजि घरमा क्वारेन्टाईनमा बस्नसक्ने पर्याप्त आधार भए मात्रै सोही अनुसार गर्न भनिएको छ ।
बिस्तृत विवरणका लागि यहाँ क्लीक गर्नुस्
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६ १६:२०
प्रतिक्रिया दिनुहोस्