Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यस्ता छन् पानीमुनिका उत्कृष्ट तस्वीरहरु

अन्डरवाटर फोटोग्राफर अफ द इयर प्रतियोगितामा समुद्र, ताल र नदीको सतहमुनि खिचिएका तस्बिरहरू समावेश हुन्छन्। ७० देशबाट पाँच हजार ५ सय तस्बिरहरू प्रतियोगिताका १३ विधामा सम्मिलित भएका थिए । तीमध्ये पुरस्कृत केही तस्बिरहरू हेर्नुहोस् :

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update