Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई ३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो।
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।
पूजाका लागि पलले खाए कसम
पूजाका लागि पलले खाए कसम
वन लगानीमा पौने ६ अर्ब
वन लगानीमा पौने ६ अर्ब विश्व बैंकको करिब पौने तीन अर्ब ९२४ मिलियन अमेरिकी डलर ऋण लगानीमा मन्त्रालयले आठ वर्षसम्म उक्त कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रम रौतहटदेखि कञ्चनपुरसम्मका १३ वटा जिल्लामा सञ्चालन गरिनेछ । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले पौने छ अर्ब ९५० मिलियन अमेरिकी डलर० को कार्यक्रमको ढाँचा तयार गरिए पनि अहिले विश्व बैंकको...
टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक
टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन् । तपाईं आफ्नो आवश्यकता अनुसार उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ ।
प्रकृतिको अनुपम उपहार ‘शैलुङ’ (आकर्षक २० तस्बिरहरु)
प्रकृतिको अनुपम उपहार ‘शैलुङ’ (आकर्षक २० तस्बिरहरु) दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोपछि शैलुङले आकर्षक गन्तव्यको स्थान बनाउँदैछ । यातायात र बसोवासको सुविधासँगै यो वर्षदेखि पर्यटकको चहलपहल शैलुङमा ह्वात्तै बढेको हो ।
Weather Update