तामाकोशी आयोजना : बाँधस्थलसहित प्राबिधिक परीक्षणको तयारी
शनिबार, चैत १, २०७६
श्रीमानबाट बलात्कृत भएको भन्दै अदालतमा मुद्धा
बिहीबार, फागुन २९, २०७६
ती महिलाले दायर गरेका अभियोग पत्रमा मुलुकी अपराध संहिता जबरजस्ती करणी कसुरको धारा २१९ को उपधारा ४ बमोजिम कैद सजाय र सोही दफाको धारा २२८ बमोजिम क्षतिपूर्ति माग दावी गरिएको दोलखा जिल्ला अदालत सूचना शाखाले जानकारी दिएको छ । आफ्नो ईन्छाचाहना विपरित जबरजस्ती करणी गरेको, हातखुट्टाले शरिर थिचेर यातना दिएको...
चरिकोटमा कोशेलीघर सहितको ‘नाईनमार्ट’
बिहीबार, फागुन २९, २०७६
मार्टमा खाद्यन्न, घरेलु प्रयोजनका सम्पुर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, फलफुल तरकारी, दूध, दही, मासु र तयारी नास्ताका परिकार, बच्चाको खेलौना लगाएतका सबै दैनिक उपभोग्य सामग्री उपलब्ध छन् । उद्घाटनको सन्दर्भमा मार्टमा पाईने सम्पूर्ण सामानहरुमा ३ प्रतिशत छुट गरिएको जनाईएको छ । मार्टमा कार्डको प्रयोग गरेर पनि पेमेन्ट गर्न सकिने सुविधा...
..जसको सहयोगले बन्यो महासंघको भवन (दाताहरुको नामावलीसहित)
बुधबार, फागुन २८, २०७६
भवन निर्माणका लागि हालसम्म कुल ६८ लाख ८६ हजार २ सय ३९ रुपैयाँ बरावरको आर्थिक सहयोग जुटेको महासंघको बिवरण छ । एकतल्लासम्म निर्माण कार्य सम्पन्न गर्न उक्त रकम खर्च भएको महासंघले जनाएको छ । सदरमुकाम चरिकोट स्थित लामाचौरको दुई सय वर्गमिटर क्षेत्रफलमा महासंघको भवन निर्माण भएको हो ।
पूर्वमन्त्री वास्कोटाको घरमा वम विस्फोट
बुधबार, फागुन २८, २०७६
घट्नास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली पुगेर घट्नाबारे अनुसन्धान सुरु गरेको ठिमी वृत्तका प्रहरी नायव उपरिक्षक (डीएसपी) शान्तिराज कोइरालाले वताए । उनका अनुसार घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन ।...
सरकारको चेतावनी : कालोबजारी गर्नेलाई छोडिदैन
सोमबार, फागुन २६, २०७६
“मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा केही दबाब छ, तर खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने, “ कालोबजारी गरेको पाईए हदैसम्मको कारबाही हुन्छ ।” सङ्कटको बेला कमाउने मौका भन्दै त्यस्तो धन्दा गर्ने विरुद्ध जरिवाना तिराउने मात्रै नभई जेल...
किवीको व्यवसायिक खेतीले ल्याएको आर्थिक समृद्धि
सोमबार, फागुन २६, २०७६
किटनाशक विषादी प्रयोगमा रोक लगाइएको छ । गुणस्तरिय किवी चीनभरि निर्यात हुने गर्दछ । यहाँ कुल ३ सय ३३ हेक्टर जग्गामा किवीको व्यवसायिक खेती गरिएको छ । स्थानीयका अनुसार किवी खेतीपछि प्रतिव्यक्ति आएमा २ हजार युआन बढेको छ । किवीको प्रजनन्, उत्पादन र बजार बिस्तार सहकारी मार्फत गर्ने अवधारणा लागु...