Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यसकारण दुख्छ स्तन
यसकारण दुख्छ स्तन
कृषि उत्पादनको बजार र मुल्य ग्यारेन्टी गर्ने कृषि मन्त्रीको घोषणा (पुर्णपाठसहित)
कृषि उत्पादनको बजार र मुल्य ग्यारेन्टी गर्ने कृषि मन्त्रीको घोषणा (पुर्णपाठसहित) किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने र यदि बिक्रि नभए सरकारले खरिद गर्ने योजना पनि सार्वजानिक गरेका छन् । बाली वस्तुको उत्पादन लागतको सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताए ।
प्रशासकीय पूर्वाधारको करोडौं बजेट गुमाउँदै स्थानीय तह
प्रशासकीय पूर्वाधारको करोडौं बजेट गुमाउँदै स्थानीय तह निर्वाचन सम्पन्न भएको तीन वर्ष बित्न लाग्दा समेत प्रमुख प्रशासकीय भवन बन्न नसकेको हो । केन्द्र बिवाद, जग्गा व्यवस्थापन लगाएत समस्याका कारण केन्द्र सरकारले मुख्य प्रशासनिक भवन निर्माणका लागि प्रदान गर्ने करौडौं बजेट गुम्ने अवस्था आएको छ । जिल्लाको तामाकोशी, कालिञ्चोक, मेलुङ र विगु गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन अझै अस्थायी केन्द्रबाट...
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’ हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे बाज, चिल, कागले शिकार गर्ने तथा जिस्काउदा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बताइएको छ । गौरीशंकर संरक्षण क्षेत्र, दोलखा विगु गाउँपालिका १ लामाबगरमा शनिवार राष्ट्रिय पंक्षी डाँफे छटपटाईरहेको अबस्थामा भेटियो । चिलले लखेट्दै शिकार गर्न लागेको दृष्य स्थानीयले देखेपछि त्यो पोथी...
Weather Update