डिभिजन वन दोलखाकी प्रमुख श्रेष्ठ बिरुद्ध अदालतमा अख्तियारको यस्तो मुद्धा
सोमबार, जेठ १२, २०७७
आरडीटी पोजेटिभ देखिएका दोलखाका स्वास्थ्यकर्मीसहित ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
शुक्रबार, जेठ ९, २०७७
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज
बिहीबार, जेठ ८, २०७७
दोलखाका स्थानीय तहले धमाधम विद्यालयको तह समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाएका छन् । नयाँ शैक्षिक सत्रको पुर्वसन्ध्यामा स्थानीय तहहरुले विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय खारेज, घटुवा र दरबन्दी मिलान गरेका हुन् । जसअनुसार तामाकोसी गाउँपालिकाका ५ वटा विद्यालय खारेज गरिएको छ ।
राजेश हमालको टिप्पणी : भारतको हेपाहा प्रवृत्ति प्रत्येक नेपालीका लागि अस्वीकार्य
बिहीबार, जेठ ८, २०७७
लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार नहुने बताएका छन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’ उनले भनेका छन् ।
सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउने प्रयास भैरहेको छ : मन्त्री गुरुङ
बिहीबार, जेठ ८, २०७७
सरकारले अतिअशक्त, अपांगता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय, एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने समाचार बाहिर आएका बेला मन्त्री गुरुङले त्यसबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । ‘सरकार पाई आएको सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ । विधवा भत्ता र निलो...
जेठ ५ गतेपछिको लकडाउन मोडालिटी : जोखिम क्षेत्र हेरी खुकुलो र कडाई
शुक्रबार, जेठ २, २०७७
जेठ ५ गतेपछि उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रका आधारमा लकडाउन कडा र खुकुलो पार्नेगरी समितिले सरकारलाई सुझाएको हो । समितिका एक सदस्यले जोखिमको स्तरअनुसार कडा र खुकुलो पार्नेगरी लकडाउन थपिने संभावना रहेको जानकारी दिए ।
दोलखामा बैशाखमा ४ सय १३ जनामा आरडिटी परीक्षण, कोरोना संक्रमण शुन्य
मंगलबार, वैशाख ३०, २०७७
बैशाख ३० गते मंगलवारसम्म ४ सय १३ जनामा कोरोना भाईरसको परीक्षण गरिएकोमा सबै रिर्पोट नेगेटिभ आएको हो । चैत्र यता विदेशबाट आएका र स्थानीय शंकास्पद नागरिक सहित ४ सय १३ जनाको र्यापिड (आरडीटी) परीक्षण गरिएको छ । आरडीटी परीक्षण गरिएकामा अधिकांश पुरुष छन् ।
यस्तो छ, २१ औं शताब्दीको ‘जनवाद’ (पूर्णपाठ)
शुक्रबार, चैत ७, २०७६
पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा राज्यको बल प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको फैसला वैचारिक सङ्घर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्वारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम...