विधवा र अति अशक्तलाई आर्थिक सहायता उपलव्ध गराउन निर्देशन
बुधबार, जेठ २८, २०७७
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ?
सोमबार, जेठ २६, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो । नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता नहुनुको कारण माग गरेको छ ।
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा
सोमबार, जेठ २६, २०७७
काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गनृ थालेका हुने । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।
स्वदेश फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगे मन्त्री गुरुङ
शुक्रबार, जेठ २३, २०७७
काठमाण्डौं - महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ विदेशबाट फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगेका छन् । शुक्रवार म्यानमारबाट फर्किएका २६ जना नेपाली नागरिकलाई मन्त्री गुरुङले फिल्डमै पुगेर स्वागत गरेका हुन् । फर्किएका नागरिकहरुका लागि बनाईएको बसुन्धरा स्थित यति पार्टी प्यालेस पुगेर मन्त्री गुरुङले उनीहरुलाई स्वागत गर्नुका साथै...
न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती
बुधबार, जेठ २१, २०७७
‘बिभागिय प्रमुखहरुको सुझाव, आवश्यकताको पहिचान र प्राथमिकता निर्धारणका आधार, कानुनी तथा जनप्रतिनिधिसँगको सल्लाहपछि श्रम ऐन २०७४ को श्रमिक कटौती प्रावधानको आधारमा मापदण्ड निर्धारण गरी संस्थाको कार्यकारिणी समितिले आउने आर्थिक वर्षको लागि उपयुक्त मानव संसाधन पुनर्संरचनाको निर्णय गरेको हो, विज्ञप्तीमा भनिएको छ ।’
गाउँपालिका प्रमुख भन्छन् : क्वारेन्टाईनले धान्दैन, स्वास्थ्य सामाग्री र जनशक्तिनै छैन
मंगलबार, जेठ २०, २०७७
दोलखाका बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका
शुक्रबार, जेठ १६, २०७७
चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाका एक बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । जिल्ला रहँदा उनको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यस्तो आशंका गरिएको हो । भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको सम्पर्कमा पुगेका चिकित्सक, स्वास्थ्यकर्मी, सैनिक जवान, कुरुवा, परिवारका सदस्य, आफन्त, अस्पतालमा...
हेरफेर गरिएको सुचीकृत समुदायको संख्या सच्याउन जनजाति संघसंगठनहरुको माग
बिहीबार, जेठ १५, २०७७
काठमाण्डौं - सरकारले आदिवासि जनजाती समुदायको संख्या ६० पुर्याएकोमा जनजाती संघ संगठनहरुले आपत्ती जनाएका छन् । सूचीकृत जनजाति समुदायको संख्या ५९ रहेकोमा आवश्यक प्रक्रिया नपुर्याई ६० पुर्याईएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।
दोलखाका वृद्धलाई कसरी भयो कोरोना संक्रमण ?
बिहीबार, जेठ १५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अहिले उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा पनि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भैसकेको छ ।
भारतबाट जिल्ला फर्किने क्रम जारी, कालिञ्चोक गाउँपालिकाको आधा दर्जन बढि क्वारेन्टाईन भरिए
बिहीबार, जेठ १५, २०७७
चरिकोट–कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भारत तथा बिभिन्न जिल्लाहरुबाट आएका १ सय ७४ जनालाई कालिञ्चोक गाउँपालिकाले क्वारेन्टाईनमा राखेको छ । रोजगारीका क्रममा छिमेकी मुलुक भारतमा रहेका नागरिक ठुलो संख्यामा गाउँ फर्किएका हुन् ।