Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक
चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बचाउ गरेका छन् । नेकपाभित्र चर्किको बिवादका बीच राजदुत होउले देखाएको सक्रियताप्रति चौतर्फी आलोचना भैरहेका बेला मन्त्री भट्टराईले उनको बचाउ गरेका हुन् ।
मायालु तिमी (भाग २) रिलिज हुँदै
मायालु तिमी (भाग २) रिलिज हुँदै काठमाण्डौं —गायिका स्मिता दाहालको मायालु तिमी भाग २ छिट्टै बजारमा आउने भएको छ । आगामी साउन १ गते उक्त म्यूजिक भिडियो सार्बजानिक गर्ने तयारी छ । म्यूजिक भिडियो सहितको मायालु तिमी भाग २ रिलिज गर्न निर्माण टोली अन्तिम तयारीमा जुटेको छ ।
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनलाई आधार मान्ने निर्णय
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनलाई आधार मान्ने निर्णय काठमाडौँ — कोरोना भाईरस् (कोभिड १९) का कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गरेको हो ।
माथिल्लो तामाकोसी आयोजनाबाट ३ महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी
माथिल्लो तामाकोसी आयोजनाबाट ३ महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी दोलखा — ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्यूत आयोजनाबाट आगामी ३ महिना भित्र विद्युतको परीक्षण उत्पादन थाल्ने तयारी भएको छ । आयोजना व्यवस्थापनका अनुसार जटिल मानिएको पेनस्टक पाइप जडानको काममा सफलता मिलेसँगै परीक्षण उत्पादनको तयारी थालिएको हो ।
गाउँपालिकामा सुशासन स्थापित गर्ने अभ्यास
गाउँपालिकामा सुशासन स्थापित गर्ने अभ्यास शैलुङ भैसे - आर्थिक वर्षको अन्त्य हुँनै लाग्दा शैलुङ गाउँपालिकाका सर्बसाधरण नागरिक र जनप्रतिनिधिहरुबीच असार १६ गते मंगलवार खुल्ला अन्तरक्रिया भयो । गाउँपालिकाले आर्थिक वर्षभरी प्रवाह गरेका सेवा सुविधा र संचालन गरेका योजना कार्यक्रमबारे नागरिकले खुलेर गुनासो र प्रश्न गर्ने मौका पाए भने जनप्रतिनिधिले त्यसको जवाफ दिए ।
दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि चरिकोट – दोलखामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखाका एक महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिंगमा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिए ।
काभ्रेमा बोधिचित्त लुटपाटको प्रयास भएपछि प्रहरीले गोली चलायो
काभ्रेमा बोधिचित्त लुटपाटको प्रयास भएपछि प्रहरीले गोली चलायो काठमाडौं - काभ्रेको रोशी गाउँपालिकामा लुटपाट गर्न खोजिएको बोधिचित्त बचाउने क्रममा प्रहरीले गोली चलाउनु परेको छ । रोशी गाउँपालिका –३, सिपालीमा प्रहरीले गोली चलाएको हो । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको टोलीसँग हतियारधारी समूहको जम्काभेट भएपछि गोली चलेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओलीको गीत : बन्छ अब नमुना नेपाल
प्रधानमन्त्री ओलीको गीत : बन्छ अब नमुना नेपाल काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जना गरेको गीत चर्चित सर्जन डा। रमेश सिंह भण्डारी गाएका छन् । प्रधानमन्त्रीले ओलीले रचना गरेको ‘बन्छ अब नमुना नेपाल’ बोलको गीतमा डा. भण्डारीको नै संगीत रहेको छ । डा. भण्डारीले गत मंसिरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि अस्पतालमा रहँदा प्रधानमन्त्री...
Weather Update