सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोमा बेपत्ता ५ जनाको शव भेटियो
बुधबार, साउन १४, २०७७
तीज बिशेष : बुढी बिग्री टिकटक आउनाले (म्यूजिक भिडियो)
बुधबार, साउन १४, २०७७
काठमाण्डौं — सांगितिक दुनियामा निकै चर्चा कमाएकी कलाकार पारु खड्काले तीजलाई लक्षित गरी नयाँ म्यूजिक भिडियो ल्याएकी छिन् । नेपाली नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा खड्काको नरोन ए न्याउली चरी वोलको गितले बजार तताउन थालेको छ ।
सिंगटीमा माथिबाट खसेको ढुंगा लागेर वडा सदस्य श्रीमतीको मृत्यु
मंगलबार, साउन १३, २०७७
चरिकोट - दोलखाको उत्तरी सिंगटी बजारमा घर माथिबाट आएको ढुंगा लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका २ बावरे घर भई हाल विगु गाउँपालिका वडा नम्वर ४ सिंगटी बस्दै आएकी ३५ वर्षिय रेणु थामी रहेकी छिन् ।
चेपाङ बस्तीमा भएको घट्नाको निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग
आइतबार, साउन ११, २०७७
काठमाडौं - चितवन स्थित चेपाङ बस्तीमा भएको घट्नाको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति महासंघले बिरोधका कार्यक्रम सुरु गरेको छ । चेपाङ युवाको हत्या, आगजनीको निष्पक्ष छानविन र दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले आईतवार राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
दोलखामा २०६९ जनामा आरडीटी र पीसीआर परीक्षण, १७ जनामा पोजेटिभ
आइतबार, साउन ११, २०७७
चरिकोट — दोलखामा कोरोना भाईरस् (कोभिड १९) को परीक्षणका क्रममा १७ जनामा आरडिटी र पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा जम्मा २ हजार ६९ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्रिभुवन माविको आर्थिक अनुशासनमाथि प्रश्न, बेरुजुपछि वजेट फ्रिज
शुक्रबार, साउन ९, २०७७
चरिकोट — दोलखाको मेलुङ गाउँपालिका स्थित त्रिभुवन माविको नाममा डेढ करोड रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्यालयले प्राप्त गरेको १ करोड ५० लाख रकम वेरुजु रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ । विद्यालयले आर्थिक अनुशासनको पालनासँगै नियमानुसार खर्च नगरेपछि डेढ करोड बजेटलाई महालेखा परिक्षकको प्रतिवेदनले वेरुजु...
हेमा मानन्धर र अशोक कुमार श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
बुधबार, साउन ७, २०७७
काठमाडौं– दोलखाली चेली समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठले वल्र्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ को सम्मान पाएका छन् । लकडाउनका कारण काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारको उद्धार र राहातमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई वल्र्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार २०२० बाट सम्मान...
बाढीपहिरो पीडितको घर सरकारले बनाईदिन्छ : मुख्यमन्त्री पौडेल
मंगलबार, साउन ६, २०७७
हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका घर प्रदेश सरकारले बनाईदिने आशवासन दिएका छन् । प्रदेशसभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडलले यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिन सरकार तयार रहेको बताए ।
विपद व्यवस्थापनका लागि दोलखाका ७४ वडामा हेलिप्याड
मंगलबार, साउन ६, २०७७
चरिकोट — विपत उद्धार तथा राहत व्यवस्थापनका लागि दोलखाका स्थानीय तहका सबै वडाहरुमा हेलिप्याड निर्माण गरिने भएको छ । जिल्ला जिल्ला विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले दुई नगरपालिका र ७ गाउँपालिकाका ७४ वटै वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको हो ।
कृषि प्रबिधि सिक्न कोरिया पठाउने प्रयासमा कानुनी अड्चन
सोमबार, साउन ५, २०७७
चरिकोट - नेपालबाट कृषि प्रबिधि सिक्न दक्षिण कोरिया पठाउने स्थानीय तहको प्रयासमा कानुनी अडचन देखिएको छ । नेपालका केही स्थानीय तह दक्षिण कोरियाको स्थानीय तहसँग सिधै सहकार्य गरेर कृषकलाई त्यहाँको कृषि प्रबिधि सिक्न ३ महिने तालिमका लागि पठाउने प्रयासमा थिए ।
महासंघको निर्बाचनमा मानन्धर केन्द्रिय सदस्यको उम्मेदवार बन्ने
सोमबार, साउन ५, २०७७
चरिकोट - नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा दोलखाबाट पूर्व अध्यक्ष रामेश्वर मानन्धर केन्द्रिय सदस्यको उम्मेदवार हुने भएका छन् ।
जिरीमा ११ करोड लागतमा यस्तो बन्दैछ (विजनेस कम्प्लेक्स)
आइतबार, साउन ४, २०७७
जिरी —दोलखाको पर्यटकिय नगरी जिरीमा व्यवासायिक प्रयोजनका लागि (विजनेस कम्प्लेक्स) निर्माण प्रक्रिया अघि बढेको छ । जसका लागि जिरी नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।
कृषि उत्पादन बढी गर्ने कृषकलाई पुरस्कार र अनुदान
आइतबार, साउन ४, २०७७
चरिकोट — दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि उत्पादनलाई बढवा दिन भन्दै गाउँपालिकाले खाद्यन्न तथा तरकारी बढी उत्पादन गर्ने कृषकका लागि यस्तो कार्यक्रम ल्याएको हो ।