Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुलीमा एक सय बेडको आईसोलेसन तयार हुँदै, कोभिड प्रयोगशाला स्थापनाको तयारी
सिन्धुलीमा एक सय बेडको आईसोलेसन तयार हुँदै, कोभिड प्रयोगशाला स्थापनाको तयारी सिन्धुली – कोरोना भाईरस् (कोभिड १९) को रोकथाम र नियन्त्रण गर्न सिन्धुलीमा एक सय बेडको आईसोलेसन सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा जिल्लामा उक्त आईसोलेशन संचालनमा आउन लागेको हो ।
ठुलो परिमाणमा युरिया मल आईपुग्दै, केहीदिनमा किसानलाई बितरण गर्ने तयारी
ठुलो परिमाणमा युरिया मल आईपुग्दै, केहीदिनमा किसानलाई बितरण गर्ने तयारी काठमाण्डौं - साल्ट ट्रेडिङ कर्पोरेशनले बिहीवारदेखि किसानलाई मल बितरण गर्ने भएको छ । किसानलाई बितरण गर्ने २५ सय टन युरिया मल विरगञ्ज आईपुगेको छ ।
मेलुङ गाउँपालिकामा एउटै कुकुरले टोकेका दुई वालक र एक युवकले ज्यान गुमाए
मेलुङ गाउँपालिकामा एउटै कुकुरले टोकेका दुई वालक र एक युवकले ज्यान गुमाए चरिकोट – दोलखाको मेलुङ गाउँपालिकामा बौलाहा कुकुरले टोकेका ३ जनाको मृत्यु भएको छ । कुकुरले टोकेको करिव डेढ महिनापछि गाउँपालिका वडा नम्बर ६ का युवकको बुधवार विहान पाटन मृत्यु भएको छ ।
अबरुद्ध सकड सुचारु नहुँदा गौरीशंकरका स्थानीय मारमा
अबरुद्ध सकड सुचारु नहुँदा गौरीशंकरका स्थानीय मारमा गौरीशंकर – गत श्रावण २२ गते भारी बर्षासँगै आएको बाढीका कारण अवरुद्ध सडक सुचारु नहुँदा सर्वसाधरण मारमा परेका छन् । अवरुद्ध सडक सुचारु नहुँदा विरामी, गर्भवती तथा सुत्केरी महिला, अशक्त, बृद्धबृद्धा बढी समस्यामा परेका हुन् ।
चितवन पुगेर फर्किएका गैससका कर्मचारीहरुबाट थप ३ सहकर्मीहरुमा पनि कोरोना संक्रमण
चितवन पुगेर फर्किएका गैससका कर्मचारीहरुबाट थप ३ सहकर्मीहरुमा पनि कोरोना संक्रमण सिन्धुपाल्चोक - चितवन तालिममा सहभागि भएर फर्किएका जिल्लाका चार जना कोरोना संक्रमित कर्मचारीहरुबाट संस्थाका अन्य सहकर्मीहरुमा संक्रमण सरेको छ ।
दोलखामा १० गते मध्येरातीसम्म निषेधाज्ञा जारी, निषेधाज्ञामा के हुन्छ ? (हेनुस् विज्ञप्ती)
दोलखामा १० गते मध्येरातीसम्म निषेधाज्ञा जारी, निषेधाज्ञामा के हुन्छ ? (हेनुस् विज्ञप्ती) चरिकोट - दोलखामा आगामी १० गते मध्येरातीसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् ।
नेकपाको कार्यदलले बिवाद समाधानको प्रतिवेदन अध्यक्षद्धयलाई बुझायो
नेकपाको कार्यदलले बिवाद समाधानको प्रतिवेदन अध्यक्षद्धयलाई बुझायो काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवाद अन्त्यका लागि गठित कार्यदलले प्रतिवेदनको मस्यौदा बुझाएको छ । ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शनिवार आफ्नो प्रतिवेदन बुझाएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्यो झण्डै १२ अर्ब खर्च
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्यो झण्डै १२ अर्ब खर्च काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्म करिब १२ अर्ब खर्च गरेको छ । सरकारले साउन मसान्तसम्म ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु
काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु काभ्रे — कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । ती बृद्धमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचार भैरहेको थियो ।
कोरोना जोखिम बढेपछि दोलखामा शनिवारदेखि पुन लकडाउन गर्ने निर्णय
कोरोना जोखिम बढेपछि दोलखामा शनिवारदेखि पुन लकडाउन गर्ने निर्णय चरिकोट - दोलखा जिल्लामा शुनिवारदेखि पुन लकडाउन हुने भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसगै जिल्ला विपत व्यवस्थापन समितिले शनिवारदेखि भदौ ६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
दोलखामा कोरोना संक्रमित बढ्दै, गौरीशंकरमा ५ जना संक्रमित थपिए
दोलखामा कोरोना संक्रमित बढ्दै, गौरीशंकरमा ५ जना संक्रमित थपिए चरिकोट – दोलखाको गौरीशङ्कर गाउँपालिकाका थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पछिल्लो पटक संक्रमण देखिएका दुई जना व्यक्तिको सम्पर्कमा पुगेका ५ जनामा संक्रमण देखिएको हो ।
सिन्धुपाल्चोकको लिदी यसरी बन्यो खण्डहर,  ३८ जना बेपत्ता, सभामुख पुगे घट्नास्थल
सिन्धुपाल्चोकको लिदी यसरी बन्यो खण्डहर, ३८ जना बेपत्ता, सभामुख पुगे घट्नास्थल सिन्धुपाल्चोक — सभामुख अग्नी सापकोटाले जिल्लाको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । शुक्रवार विहान आएको पहिरोले १३ वटा घर पुरिएर ठुलो जनधनको क्षति भएपछि सभामुख सापकोटासहितको टोली घट्नास्थल पुगेका हुन् ।
Weather Update