चीनसँग नाका जोड्ने लामाबगर सुरुङमार्ग निर्माण कार्य अघि बढ्दै
बिहीबार, फागुन २७, २०७७
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने
मंगलबार, फागुन २५, २०७७
काठमाडौं - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको मिति सार्वजानिक गरिएको छ ।
दोलखाको बैतेश्वरमा बोलेरोले किच्दा एकजना पुरुषको मृत्यु
सोमबार, फागुन २४, २०७७
चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकामा वोलेरो दुर्घट्ना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ का ४० वर्षिय वद्रि थामी रहेका छन् ।
नेपाल बैंकमा खुल्यो झण्डै दुई सय जनालाई जागिरको अवसर
शुक्रबार, फागुन २१, २०७७
काठमाण्डौं - नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जनाका लागि दरखास्त आव्हान गरेको छ । बैंकले शुक्रवार अनलाइन दरखास्त फारम भर्न मिल्नेगरी सूचना प्रकाशित गरेको हो । बैंकका अनुसार लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
विप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ नगर्न सरकारले दियो निर्देशन
बिहीबार, फागुन २०, २०७७
काठमाडौं - सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथि पक्राउ नगर्ने प्रहरीलाई निर्देशन दिएको छ । उक्त समुहसँग वार्ता सुरु भएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
नागरिक आन्दोलन संसद पुर्नस्थापनाका लागि मात्रै होईन
शनिबार, माघ २४, २०७७
काठमाडौँ — राज्यले कुनै कागज दिएर हामी नागरिक भएका होइनौं । हामी जन्मेदेखि यो धर्तीका नागरिक छौं । हामी अरुले दिने कागज पर्खिदैनौं । त्यो त एउटा औपचारिकता होला । हामी कोही पनि अनागरिक होइनौं । राज्यले प्रमाणित गर्नुपर्ने नागरिक होइनौं । हामी अहिले उभिएर पनि त्यो दाबी गरिरहेका छौं...
थामी समुदायको मौलिक संस्कृति झल्किनेगरी हुलाक टिकट प्रकाशन हुने
बुधबार, माघ १४, २०७७
काठमाण्डौं - सरकारले अतिसिमान्तकृत थामी समुदायको मौलिक साँस्कृतिक पहिचान झल्किनेगरी हुलाक टिकट प्रकाशन गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले थामी जातीको मौलिकता झल्किने चित्र अंकित हुलाक टिकट प्रकाशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
कालिञ्चोक ‘ए’ ले उच्याल्यो प्रथम अध्यक्ष कपको उपाधि
आइतबार, पुस १९, २०७७
चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिका प्रथम अध्यक्ष कपको उपाधि कालिञ्चोक ‘ए’ले सुरक्षित गरेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाईनलमा गौरीशंकर गाउँपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपालिका ‘ए’ उपाधि चुम्न सफल भएको हो । उपाजी उचालेसँगै कालिञ्चोक गाउँपालिका ए ले नगद एक लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ...