शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने
आइतबार, असोज ३०, २०७९

धारीलो हतियार खुकुरी प्रहार गरी फरार रहेका दोलखाका २ जना प्रतिवादिहरु पक्राउ
बुधबार, असोज २६, २०७९
धारीलो हतियार खुकुरी प्रहार गरी फरार रहेका दोलखाका २ जना प्रतिवादिहरु पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउाँपलिका वडा नम्बर २ हाल काठमाण्डौको बौद्द बस्ने २९ बर्षिय बिनोद तामाङ र ३३ बर्षिय जिवन तामाङ रहेका छन ।

बोतल र जारको पानीको मूल्य घट्यो
बुधबार, असोज २६, २०७९
सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै पानीको नयाँ मूल्य तोकेको हो ।

प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा सिन्धुपाल्चोकका ३ जना सहित ६ पक्राउ
बुधबार, असोज २६, २०७९
कादरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा, जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना छन ।

दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा फेरी ‘पाहुना’ उम्मेदवार
सोमबार, असोज २४, २०७९
चरिकोट – मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म दोलखा प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरुले भुगोलकै उम्मेदवार उठाउने निश्चित जस्तै थियो । यसअघिका निर्वाचनमा अन्यत्रबाट उम्मेदवार ल्याईएको भन्दै मतदातामा असन्तुष्टि बढेपछि जिल्लामा मुख्य प्रतिस्पर्धी रहेका नेकपा एमाले र गठबन्धनले यो पटक भुगोलकै उम्मेदवार...

रामेछापमा बस दुर्घटना हुदा १३ जना घाइते
आइतबार, असोज २३, २०७९
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन
शनिबार, असोज २२, २०७९
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिवार बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो ।

दोलखामा एमालेले सार्यो नयाँ अनुहार, संघमा शिवाकोटी, प्रदेशमा श्रेष्ठ र केसी
शुक्रबार, असोज २१, २०७९
काठमाडौं - नेकपा एमालेले दोलखाको संघ र प्रदेशमा नयाँ अनुहारलाई अघि सार्ने भएको छ । अन्तिम घडीमा परिवर्तन गर्दै एमालेले नयाँलाई अबसर दिने निर्णय गरेको हो । यसअघि संघमा जिल्लाका दुई शीर्ष नेता तथा पूर्वमन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङको चर्चा रहेकोमा नेता वालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको छ...
1664530418.jpg)
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह
शुक्रबार, असोज १४, २०७९
जिल्ला प्रशासन कार्यालय दोलखाले हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियारहरु बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न
बुधबार, असोज १२, २०७९
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा आज हिन्दु धर्मलवम्बीहरुको महान चाड बडा दशै,शुभदिपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरीएको हो ।

नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु
बुधबार, असोज १२, २०७९
नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ...

दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै
मंगलबार, असोज ११, २०७९
चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भुगोलकै उम्मेवार उठाउने भएको छ । यसअघिका निर्वाचनहरुमा गैरभूगोलका नेताहरुलाई उम्मेदवार बनाएको भन्दै आलोचना हुने गरेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको प्रदेश निर्वाचन क्षेत्रतर्फ (ख) मा एमालेबाट भूगोलकै नेता उम्मेदवार बन्ने निश्चित जस्तै छ ।

घटस्थापनामा दोलखाली पूर्वसांसद र नेताहरुको काठमाण्डौंमा जमघट (तस्बिरहरु)
सोमबार, असोज १०, २०७९
काठमाण्डौं - दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा दोलखाका राजनीतिक दल तथा सांसदहरु चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीत भएका छन् । चाडवाडले छोपेसँगै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएका हुन् ।