Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिंगटी बजार क्षेत्रमा नियम बिपरितका गतिविधि नगर्न विगु गाउँपालिकाको निर्देशन
सिंगटी बजार क्षेत्रमा नियम बिपरितका गतिविधि नगर्न विगु गाउँपालिकाको निर्देशन सिंगटी । दोलखाको विगु गाउँपालिकाले उत्तरी क्षेत्रकै व्यापारिक केन्द्र मानिने सिंगटी बजारलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरेको छ । बजार क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिकाले नियम बिपरितका गतिबिधि नियन्त्रण गर्ने जनाएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु
दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु चरिकोट । दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वोर गाउँपालिका वडा नम्बर-१ जलेश्वरका अन्दाजी २८ वर्षका बिक्रम तामाङ रहेका छन्।
अन्तरघात र भ्रमपुर्ण स्टाटस लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने एमालेको निर्णय
अन्तरघात र भ्रमपुर्ण स्टाटस लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने एमालेको निर्णय चरिकोट । नेकपा एमाले दोलखाले निर्वाचनमा अन्तरघात गर्ने बिरुद्ध आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुलाई आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय एमालेले गरेको हो । 
दोलखा भ्रमणमा आएका जर्मन नागरिक दुर्घट्नामा परी घाईते
दोलखा भ्रमणमा आएका जर्मन नागरिक दुर्घट्नामा परी घाईते चरिकोट । दोलखा भ्रमणमा आएका एक जर्मन नागरिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । घाईते हुनेमा ४८ वर्षिय जर्मन नागरिक रोवट निमियर रहेका छन् । उनी जिल्लाको धार्मिक एवम् पयर्टकीय क्षेत्र कालिञ्चोक भ्रमणका लागि जाँदै गर्दा दुर्घट्नामा परेका हुन् ।
दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता
दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन । विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा भिरबाट लडेर कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ४९ वर्षिय दिल बहादुर घर्ति बेपत्ता भएका हुन् । 
दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते
दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई पुरुष गम्भिर घाईते भएका छन ।
रामेछापमा जिप दुर्घट्ना हुँदा ११ जना यात्रु घाईते
रामेछापमा जिप दुर्घट्ना हुँदा ११ जना यात्रु घाईते रामेछाप । रामेछापको उमाकुण्ड ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था जटिल छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो । 
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ घाइते 
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ घाइते  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन ।
नुवाकोटमा दोलखाको मेलुङ गाउँपालिकाकि एक युवति मृत फेला
नुवाकोटमा दोलखाको मेलुङ गाउँपालिकाकि एक युवति मृत फेला नुवाकोटको बिदुर नगरपालिका वडा नं २ मा दोलखाका १ महिला मृत फेला परेकी छिन् । बागमति प्रदेश प्रहरी कार्यालय हेटैडाका अनुसार मंगलबार दोलखाको मेलुङ गाउँपालिका वडा नं २ कि ३३ बर्षीय लक्ष्मी कार्र्की मृत फेला परेकि हुन । 
सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गयो
सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गयो सिन्धुलीमा जङ्गली माहुरी अर्थात घारेको टोकाइबाट एक जनाको ज्यान गएको छ । घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हो ।
दोलखाको प्रतिनिधिसभा सदस्यमा कार्की ३१८ मतान्तरले विजयी
दोलखाको प्रतिनिधिसभा सदस्यमा कार्की ३१८ मतान्तरले विजयी चरिकोट । दोलखाको एकमात्र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की विश्व विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार वालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुुन् । निकै रोचक देखिएको उनीहरुबीचको प्रतिस्पर्धामा झिनो मतान्तर देखिएको छ । कार्कीले ३६७९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६४७७ मत...
Weather Update