सबै भ्रष्टाचारको छानविन र कारबाही गर्न दोलखाका नागरिक समाजको दबाब
शुक्रबार, जेठ १२, २०८०
दोलखा लगायत जिल्लाका युवाहरुको लाखौं ठगी, तीन जना पक्राउ
सोमबार, जेठ ८, २०८०
काठमाडौँ । दोलखा लगायत जिल्लाका युवाहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन राणा, उज्ज्वल खड्का र सीताराम बास्तोला रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा, भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका...
दोलखामा भोली देखि सुरु हुने बुद्धिचाल प्रतियोगिताको तयारी पुरा, दुई सय खेलाडि सहभागि हुदै
बिहीबार, जेठ ४, २०८०
दोलखामा भोली देखि सुरु हुने खृुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । चेस होम दोलखाको अयोजनामा भोली देखि मंगलबार सम्म हुने खृुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
दोलखामा ३ महिनाको अवधिमा २६ घर जलेर नष्ट,सबैभन्दा बढि कालिन्चोक गाउँपालिकामा क्षति
बुधबार, जेठ ३, २०८०
दोलखामा ३ महिनाको अवधिमा आगोलागिबाट २६ वटा घर जलेर नष्ट भएका छन । चालु आर्थिक वर्ष २०७९ ÷ ८० को गत माघ महिना देखि चैत्र मसान्त सम्म आगोलागिबाट २६ घर जलेर नष्ट भएका हुन । जसमा सबै भन्दा बढि आगोलागि बाट कालिन्चोक गाउँपालिकामा क्षति भएको छ ।
दोलखाको मेलुङमा युवकद्धारा दिदीको हत्या, विगुमा बिषालु वन तरुल खाँदा बृद्धको मृत्यु
शनिबार, वैशाख २३, २०८०
चरिकोट । दोलखाको मेलुङ गाउँपालिकामा एक युवकले दिदीको हत्या गरेका छन् । मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित पिपलबोट बस्ने लाल बहादुर श्रेष्ठकी ३२ वर्षिय श्रीमती कल्पना भुजेलको हत्या भएको हो ।
मोटरसाईकल चोरी अभियोगमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ
मंगलबार, वैशाख १९, २०८०
काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले काभ्रे र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका–७ धुल्खु घर भई हाल...
सिन्धुलीमा कार दुर्घट्ना, दुई जनाको मृत्यु
आइतबार, वैशाख १७, २०८०
सिन्धुली । सिन्धुलीमा सवारी दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २ पिपलभञ्ज्याङमा कार दुर्घटना भएको हो । प्रहरीका अनुसार बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको छ...
दोलखाको भीनपा ९ का पुर्ब जनप्रतिनिधि तामाङ वाथरुममा मृत फेला
बिहीबार, वैशाख १४, २०८०
चरिकोट । शौचालयमा लडेर दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर ९ झिगानेका सञ्जे भनिने लालबहादुर तामाङ रहेका छन् ।
वाग्मती प्रदेशको हिउँदे अधिवेशन अन्त्य
बुधबार, वैशाख १३, २०८०
हेटौंडा । वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
विगु गाउँपालिकाको आलम्पुमा सम्पन्न स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित
बुधबार, वैशाख १३, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुमा सम्पन्न स्वास्थ्य शिशिरबाट एक हजार भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । यही वैशाख ९ देखि १२ गते (चार दिन) सम्म चलेको शिविरबाट १०४४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । जसमा ४१४ पुरुष र ६३० महिला रहेका छन् ।
कालिञ्चोकमा मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीय बिरोधमा उत्रिए
आइतबार, वैशाख १०, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरुको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा बिरोध सुरु भएको छ । गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरुको कक्षा समेत कटौती गरिदिएपछि बिरोध सुरु भएको हो । गाउँपालिकाले हालै एक दर्जन बढी विद्यालयहरुको कक्षा कटौती गर्ने निर्णय गरेको थियो ।