शैलुङ गापामा बिरामी युवालाई आगोको भुंग्रोमा हालियो, माता बताउने महिला पक्राउ
बिहीबार, भदौ १४, २०८०
डेंगी संक्रमित दोलखा बैतेश्वरकी एक महिलाको मृत्यु
बिहीबार, भदौ १४, २०८०
काठमाण्डौं । डेंगी संक्रमित दोलखाको वैतेश्वर गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपलिका–३, की ४० वर्षीया कल्पना राउत रहेकी छन् । उनको काठमाडौंको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
चरिकोटमा मोटरसाईकल दुर्घट्ना हुँदा एक जना गम्भिर घाईते
मंगलबार, भदौ १२, २०८०
चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घट्नामा परी एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा बैतेश्वर गाउँपालिका ८ का ढाल बहादुर सापकोटा रहेका छन् ।
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन सकिने
मंगलबार, भदौ १२, २०८०
काठमाडौं । विद्यार्थीहरुले अब शैक्षिक प्रमाणपत्र सच्याउने अबसर पाउने भएका छन् । मन्त्री परिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रमाणपत्रको ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो ।
दार्जलिङमा घरको छतबाट खसेर दोलखा आलम्पुका एक पुरुषको मृत्यु
मंगलबार, भदौ १२, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिकाका एक पुरुषको घरको छतबाट खसेर मृत्यु भएको छ । विगु गाउँपालिका वडा नम्बर ६, आलम्पु घर भई हाल दार्जलिङ बस्दै आएका अन्दाजी ४३ वर्षिय टहल थामीको मृत्यु भएको हो ।
पहिरोको जोखिमपछि सिंगटी खोलीखिम बजारका करिब दुई दर्जन घर खाली गराईयो
आइतबार, भदौ १०, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका–४ सिंगटी स्थित खोलीखिम बजारका करिब दुई दर्जन घर खाली गराइएको छ । बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो । प्रहरीका अनुसार उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ ।
सवारी दुर्घट्नामा दोलखा भीमेश्वर नगरपालिकाका दुई जना घाईते
आइतबार, भदौ १०, २०८०
धुलिखेल । सवारी दुुुुुुुुुुुुुुुुुुुुुुुुुुुर्घटनामा परी दोलखा जिल्ला भीमेश्वर नगरपालिकाका दुई जना घाइते भएका छन् । काभ्रेलाञ्चोकको पाँचखाल नगरपालिका ८ मा मोटरसाईकल र मिनिटिपर आपसमा ठोक्किएर दुर्घट्ना भएको हो । दुर्घट्नामा घाईते हुनेमा भीमेश्वर नगरपालिका ९ का मोटरसाइकल चालक १८ वर्षीय सुदिप कुमार गौतम र ३३ वर्षीय दिपक गौतम रहेका छन्...
विगु गाउँपालिकामा पहिरोले ४ घरमा क्षति, स्थानीयले भागेर ज्यान जोगाए
आइतबार, भदौ १०, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका–३ ओलीटारमा पहिरोका कारण ४ घरमा क्षति पुगेको छ । अविरल वर्षापछि आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पु¥याएको हो ।
तीन हप्तादेखि बेपत्ता लापिलाङका एक पुरुष मृत भेटिए
शुक्रबार, भदौ ८, २०८०
चरिकोट । तीन सातादेखि बेपत्ता दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकामा एक पुरुष मृत भेटिएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ५८ वर्षिय मानबहादुर थामीलाई शुक्रवार मृत अबस्थामा भेटिएको हो ।
‘कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र अपायक र जोखिमपुर्ण स्थानमा तोकियो’
शुक्रबार, भदौ ८, २०८०
चरिकोट । नेकपा एमालेले कालिञ्चोक गाउँपालिकाको केन्द्र ७५ प्रतिशत जनतालाई अपायक र जोखिमपुर्ण क्षेत्रमा तोकिएको भन्दै बिरोध जनाएको छ । एमाले कालिञ्चोक गाउँपालिका कमिटिले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले गरेको निर्णय स्थानीय तहको केन्द्र निर्धारण सम्बन्धी आधार र मापदण्ड बिपरित समेत रहेको जनाएको छ ।
दोलखा स्पीकरको प्रथम, द्धितिय र तृतीय उपाधी मेलिसा, सविना र विपनालाई
शुक्रबार, भदौ ८, २०८०
चरिकोट । दोलखा स्पीकरणको उपाधि मेलिसा ढुंगेलले जितेकी छन् । सहिद स्मृति आवासिय मावि जिरीका छात्रा ढुंगेल दोलखा स्पीकरण वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएकी हुन् । राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विषयक वक्तृत्वकलामा प्रथम भएसँगै उनले नगद तीस हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन्...
रोल्वालिङ खोला आयोजनाको लगानी स्वीकृत, यसकारण महत्वपुर्ण छ रोल्वालिङ
शुक्रबार, भदौ ८, २०८०
काठमाण्डौं । लगानी बोर्डले २२ मेगावाट क्षमताको रोल्वालिङखोला जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ । बोर्डले रोल्वालिङसँगै ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो । माथिल्लो तामाकोशी र त्यसको क्यासकेड तामाकशी–५ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता बढाउन यो आयोजना निर्माण गर्न लागिएको हो ।
साफ यू-१६ च्याम्पियनसिपको अन्तिम टोली घोषणा, दोलखाका थामी दाजुभाई छानिए
बिहीबार, भदौ ७, २०८०
काठमाण्डौं । भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा भएको छ। टोलीका मुख्य प्रशिक्षक रविन्द्र शिखाकारले साफ खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। नेपाली टोली, भुटान र बंगलादेश रहेको समूह ए मा छ। समूह बी मा आयोजक भुटान, मालदिभ्स र पाकिस्तान छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा...