Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेलाई बनाउने निर्णय बिरुद्ध सर्वोच्चमा मुद्धा
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेलाई बनाउने निर्णय बिरुद्ध सर्वोच्चमा मुद्धा चरिकोट । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने निर्णय बिरुद्ध अदालतमा रिट दायर भएको छ । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने कुभिण्डेमा तोक्ने निर्णय बिरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट दायर भएको हो ।
जडिबुटी बसपार्क नभत्काउन अदालतको आदेश
जडिबुटी बसपार्क नभत्काउन अदालतको आदेश काठमाडौं । काठमाडौंको जडीबुटीमा निर्माण गरिएको वसपार्क नभत्काउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा यस्तो आदेश दिएको हो । महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको उक्त बसपार्क भत्काउने चेतावनी दिँदै आएको थियो ।
अवैध सुन प्रकरणसँग जोडिएका दोलखा विगु–१, का अर्का युवक काठमाडौंमा पक्राउ
अवैध सुन प्रकरणसँग जोडिएका दोलखा विगु–१, का अर्का युवक काठमाडौंमा पक्राउ काठमाण्डौं । सुन तस्करी प्रकरणमा जोडिएका दोलखा जिल्ला विगु गाउँपालिकाका एक युवक काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय राज तामाङ रहेका छन् ।
दोलखा प्रहरीद्धारा सुन तस्करीका पाँच जना अभियुक्त सार्वजनिक
दोलखा प्रहरीद्धारा सुन तस्करीका पाँच जना अभियुक्त सार्वजनिक चरिकोट । दोलखामा अवैध सुन भित्र्याएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर, विगु गाउँपालिका १ का ५५ वर्षिय नुर्वछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई...
शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क एड्भेञ्चर २०२३ सुरू
शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क एड्भेञ्चर २०२३ सुरू काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ  । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'स्पार्क एड्भेञ्चर २०२३' आयोजना गरेको हो ।
एमाले वाग्मती प्रदेशको पदाधिकारीका लागि दोलखाका दुई नेता मैदानमा
एमाले वाग्मती प्रदेशको पदाधिकारीका लागि दोलखाका दुई नेता मैदानमा चरिकोट । नेकपा एमाले वागमती प्रदेश कमिटीको पदाधिकारीका लागि दोलखाका दुई जना नेता चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश उपाध्यक्षका लागि ईश्वरचन्द्र पोखरेल र उपसचिवका लागि डबल पाण्डेले उम्मेदवारी दर्ता गरेर चुनावी प्रधिस्पर्धामा छन् । उपाध्यक्षका दाबेदार पोखरेल एमाले दोलखाका पुर्व अध्यक्ष हुन् ।
यी हुन दोलखामा सुनसहित पक्राउ परेका तीन व्यक्ति
यी हुन दोलखामा सुनसहित पक्राउ परेका तीन व्यक्ति चरिकोट । दोलखाको विगु गाउँपालिकामा पक्राउ परेका तीन जना व्यक्तिहरुको पहिचान खुलेको छ । स्रोतका अनुसार पक्राउ पर्नेमा विगु गाउँपालिका–१, स्यालुका केशर तामाङ, लामाबगरका राज तामाङ र लामाबगर गोंगरका माधव मगर रहेका छन् ।
दोलखामा ठुलो परिमाणमा अबैध सुन बरामद, केही व्यक्ति पक्राउ
दोलखामा ठुलो परिमाणमा अबैध सुन बरामद, केही व्यक्ति पक्राउ चरिकोट । चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट अबैध सुन तस्करी हुने गरेको पाईएको छ । विगु गाउँपालिका वडा नम्बर १ लामावगर सिमा आसपासबाट प्रहरीले गएराती अबैध सुन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालयले पहेँलो धातु सहित केही व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।
माथिल्लो तामाकोशीले निर्माण गरेको नयाँ खिम्ती सबस्टेशनको क्षमता बिस्तार
माथिल्लो तामाकोशीले निर्माण गरेको नयाँ खिम्ती सबस्टेशनको क्षमता बिस्तार काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ ।  २२०÷१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको हो । रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित सबस्टेशनमा थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ...
दुई दिनदेखि बेपत्ता भीमेश्वर नगरपालिकाकी महिला मृत अवस्थामा फेला
दुई दिनदेखि बेपत्ता भीमेश्वर नगरपालिकाकी महिला मृत अवस्थामा फेला चरिकोट । सोमबारदेखि बेपत्ता दोलखा भीमेश्वर नगरपालिकाकी एक महिला मृत अबस्थामा फेला परेकी छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ४० वर्षीया सिता बस्याँल हिजोदेखि बेपत्ता थिईन् ।
Weather Update