Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपनिर्वाचन : गौरीशंकरमा एमालेलाई जिताउन सक्ने पाँच फ्याक्टर
उपनिर्वाचन : गौरीशंकरमा एमालेलाई जिताउन सक्ने पाँच फ्याक्टर चरिकोट । राजनीतिक दलहरु मंसिर १६ गते हुने उप–निर्वाचनमा होमिसकेका छन् । दोलखाका राजनीतिक दलहरुपनि मनोनयन दर्ता अघि देखिनै आफ्ना उम्मेदवारहरु घोषणा गर्दै चुनावी तयारी तथा प्रचार अभियानमा व्यस्त छन् । गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले एक चरण घरदैलो गर्न...
गौरीशंकरको उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)
गौरीशंकरको उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित) चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १२ जना महिला र चार जना पुरुषको उम्मेदवारी दर्ता भएको हो ।
सुनखानीमा निशुल्क स्वास्थ्य शिविर सुरु, पहिलो दिन दुई सय बढी लाभान्वित 
सुनखानीमा निशुल्क स्वास्थ्य शिविर सुरु, पहिलो दिन दुई सय बढी लाभान्वित  चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा शनिवारदेखि निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । दिपशिखा धितोपत्र कारोवार कम्पनी प्रालि र कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा सु–स्वास्थ्य अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सुन्द्रावती युवा संजालले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
मध्य भोटेकोसी आयोजनाको सुरुङ परीक्षण 
मध्य भोटेकोसी आयोजनाको सुरुङ परीक्षण  चौतारा । सिन्धुपाल्चोक स्थित १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको छ । ७ किमि सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ पानी भरेर पावरहाउसमा इलेक्ट्रोमेकानिकल परीक्षणको तयारी गरिएको छ ।
गौरीशंकरका मतदाता भन्छन् : ‘सही र योग्य उम्मेदवार पायौँ’
गौरीशंकरका मतदाता भन्छन् : ‘सही र योग्य उम्मेदवार पायौँ’ चरिकोट । दोलखा गौरीशंकर गाउँपालिका–८, खारेका गृहबहादुर बुढाथोकी मंसिर भित्र्याउन व्यस्त छन् । त्यही व्यस्तताका बिच आगामी मंसिर १६ गते हुने उप–निर्वाचनका उम्मेदवारहरु मत माग्न उनीकहाँ पुगिरहेका छन् । एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार उमा शेर्पा मंगलबार उनीकहाँ पुगेर मत मागिन् । मंसिरको चटारोमा भोट माग्दा गुनासो भन्दा उनले खुसी व्यक्त...
रविको बयान सकियो, तिहार हिरासतमै
रविको बयान सकियो, तिहार हिरासतमै काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएपनि तत्काल नछुट्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान सकाएका छन् । 
दोलखाको गौरीशंकरमा उपनिर्वाचन : प्रमुख दलले टुंगो लगाए उम्मेदवार
दोलखाको गौरीशंकरमा उपनिर्वाचन : प्रमुख दलले टुंगो लगाए उम्मेदवार चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवार टुंग्याएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । एमालेले वडा नम्बर ७ मार्बुकी उमा शेर्पा मगरलाई उपाध्यक्षको उम्मेदवार निर्णय गरेको छ ।
हिलेपानी माविका शिक्षकको लडेर मृत्यु
हिलेपानी माविका शिक्षकको लडेर मृत्यु चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाका एक शिक्षकको लडेर मृत्यु भएको छ । हिलेपानी संस्कृत माविका शिक्षक मित्र प्रसाद भण्डारीको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
दोलखा केन्द्रबिन्दु भएर भूकम्प
दोलखा केन्द्रबिन्दु भएर भूकम्प
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला उठाउनुपर्ने
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला उठाउनुपर्ने काठमाडौं । आगामी उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला अनिवार्य बनाउनुपर्ने भएको छ । गौरीशंकर, नलगाढ नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको हो ।
युवाहरुले सुन्नुपर्ने एउटा देशभक्तिपुर्ण गीत (युट्युवमा हेर्नुस्) 
युवाहरुले सुन्नुपर्ने एउटा देशभक्तिपुर्ण गीत (युट्युवमा हेर्नुस्)  काठमाडौं । जनवादी/प्रगतिशित गीतहरु कुनैबेला समाजमा विद्यमान शोषण, दमन, विभेद, असमानता अन्त्य देखि व्यवस्था परिवर्तनका लागि बिद्रोहको चेत जगाउने साधन बन्यो । ती गीतहरुले जनताहरुलाई बिद्रोह र परिवर्तनमा लामबद्ध हुन प्रेरित ग¥यो । राणाशासन, पञ्चायत देखि राजतन्त्र अन्त्यका लागि भएका आन्दोलनहरुमा प्रगतिशिल/जनवादी गीतहरुको भूमिका चानचुने छैन ।
दोलखाको पर्यटन प्रवर्द्धन गर्ने गीत (हेर्नुस म्यूजिक भिडियो)
दोलखाको पर्यटन प्रवर्द्धन गर्ने गीत (हेर्नुस म्यूजिक भिडियो) चरिकोट । नेपालको गीत संगीत क्षेत्रमा धेरै विविधता पाईन्छ । खासगरी संगीतिक बजारमा माया प्रेमसँग सम्बन्धित गीतहरुको सामराज्य छ । तर कतिपय सर्जकहरुले कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई आफ्नो सृजनाको विषय बनाउने गरेका छन् ।
Weather Update