Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रानीवन पहिरोले मानव बस्तीमा निम्त्याएको विपत्ती
रानीवन पहिरोले मानव बस्तीमा निम्त्याएको विपत्ती चरिकोट — प्रकृतिले पनि कहिलेकाँही अनौठो दुर्घट्ना निम्त्याउँछ, जसको मूल्य निहत्था सर्बसाधरण नागरिकले भोग्नुपर्छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, को रानीवन क्षेत्र र तल्लो क्षेत्रको मानवबस्तीमा सोमवार राती यस्तै दुखद् दृश्य देखियो ।
भयानक प्रतिक्रान्तिको दृष्टिगोचर !
भयानक प्रतिक्रान्तिको दृष्टिगोचर ! रुसी अक्टोबर क्रान्तिका नायक लेनिन सायद आफ्नो जिवनकालको अनुभव र त्यतिबेलाको विश्व परिस्थितिको मुल्यांकनका आधारमा उपरोक्त निष्कर्षमा पुगेका थिए । तत्कालिन सोभियत संघको स्थापनापछि आन्तरिक र बाह्य रुपमा झेल्नुपरेको चुनौती र कठिन परिस्थितिका कारण उनले सत्ता प्राप्ति भन्दा त्यसको सही प्रयोग र रक्षा बढी कठिन भएको अनुभव गरेको हुनुपर्छ ।...
बिधि/पद्धती संस्थागत नहुँदा नेकपाभित्र समस्या बढ्यो (अन्तरवार्ता)
बिधि/पद्धती संस्थागत नहुँदा नेकपाभित्र समस्या बढ्यो (अन्तरवार्ता) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता पशुपति चौंलागाई पछिल्लो समय राजनीतिक रुपमा त्यत्ति धेरै सक्रिय देखिँदैनन् । यसलाई धेरैले राजनीतिक निराशाका रुपमा आँकलन गरेपनि चौंलागाई आफै चाँही परिभाषित जिम्मेवारी नपाउँदा त्यस्तो देखिएको ठान्छन् । नेकपा केन्द्रिय सदस्य चौंलागाईसँग नेकपाभित्रको पछिल्लो शक्तिसंघर्ष, प्रदेश सरकारका कामकारबाही र निर्बाचन क्षेत्रमा उठेका...
पत्रकार शुद्धिकरणको सवाल र अतिरञ्जित प्रोपोगाण्डा
पत्रकार शुद्धिकरणको सवाल र अतिरञ्जित प्रोपोगाण्डा महासंघलाई वास्तविक रुपमा श्रमजीवि पत्रकारहरुको साझा र व्यवसायिक संगठनको रुपमा स्थापित गर्नुपर्ने आम बुझाई र दृष्टिकोण छ । सिद्धान्ततः पत्रकारहरुको शुद्धिकरण गर्ने सन्दर्भमा सायदै विमती होला । राज्यको चौथो अगंका रुपमा रहेको प्रेस जगत तथा श्रमजीवि पत्रकारहरुको नेतृत्व गर्ने पत्रकार महासंघको साख र गरिमा उँचो राख्दै पत्रकारिता क्षेत्रलाई उत्तरदायी, जवाफदेही...
नेकपाले पार्टी सदस्यका लागि ल्यायो ११ बुँदे कार्यक्रम
नेकपाले पार्टी सदस्यका लागि ल्यायो ११ बुँदे कार्यक्रम कार्यक्रममा सदस्यता नवीकरणदेखि तल्ला तहका कमिटी निर्माणसम्म र प्रशिक्षणदेखि आचारसंहिता लागूसम्म छन् । यसबाहेक सरकारका कामको सकारात्मक प्रचार प्रसार र विकास निर्माणका योजनामा जुट्नेसम्मका कार्यक्रम नेकपाले ल्याएको छ । पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट जारी ‘विशेष परिपत्र – ८’ मा पार्टी सदस्यहरुका लागि कार्यक्रम...
१९ अर्बको धान चामल आयात गर्दा निर्यात ४४ लाख
१९ अर्बको धान चामल आयात गर्दा निर्यात ४४ लाख गत आर्थिक वर्ष २०७५ र ०७६ को सोही अवधिमा १९ अर्ब ९७ करोड ९ लाख २३ हजार ४ सय रुपैयाँ बराबरको धान तथा चामल आयात भएको थियो । नेपालमा भारत, चीन, अमेरिका, जापान, थाइल्याण्ड लगायतका देशबाट धान तथा चामलको आयात हुने गरेको छ ।
चीनले दोलखासहित १५ हिमाली जिल्लामा साँढे ३ अर्ब लगानी गर्दै
चीनले दोलखासहित १५ हिमाली जिल्लामा साँढे ३ अर्ब लगानी गर्दै जसका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक स्थानीय तहबाट ५ करोड देखि १० करोडसम्मका तीन/तीन वटा परियोजनाहरुका लागि प्रस्ताव माग गरेको छ । स्थानीय तहले ३० दिनभित्रमा तीन परियोजना पेस गर्नुपर्ने मन्त्रालयका उपसचिव तथा विकास सहायता समन्वय शाखाका प्रमुख अमृत लम्सालले जानकारी दिए ।
Weather Update