पर्यटकीय क्षेत्र कालिञ्चोकको ४१ पुराना तस्बिर
सोमबार, भदौ २४, २०८१
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न
सोमबार, भदौ १७, २०८१
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) घोषणा गरेको १४ वर्ष पुग्न लागेको छ । सरकारले दोलखा, सिन्धुपाल्चोक र रामेछापको २,१७९ वर्ग कि.मि. क्षेत्रफल समेटेर २०६६ साल पुष २७ गते (सन् २०१०) मा विधिवत रुपमा जिक्याप घोषणा गरेको थियो ।
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न
शनिबार, साउन २७, २०८०
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) घोषणा गरेको १४ वर्ष पुग्न लागेको छ । सरकारले दोलखा, सिन्धुपाल्चोक र रामेछापको २,१७९ वर्ग कि.मि. क्षेत्रफल समेटेर २०६६ साल पुष २७ गते (सन् २०१०) मा विधिवत रुपमा जिक्याप घोषणा गरेको थियो ।
पिछडिएको समुदायमा पुग्न नसकेको लोकतन्त्र
सोमबार, साउन १५, २०८०
एउटा त्यस्तो गाउँ, जहाँ शतप्रतिशत अल्पसंख्यक थामी समुदायको बसोबास छ । त्यसैले होला सायद यो गाउँको नामपनि थामीचागु रहेको छ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ मा पर्ने थामीचागु गाउँ पुग्न सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दुरीको यात्रा पार गर्नुपर्दछ । यो गाउँमा झण्डै चार सय घरपरिवार छ...
थामी समाजको आगामी मार्गचित्र र कार्यभार
शुक्रबार, चैत ३, २०७९
विश्वभरका थामी समुदायको आधिकारिक प्रतितिनिधित्व गर्ने साझा एवं नेतृत्वदायी संस्था नेपाल थामी समाजले स्थापनाको दुई दशक पार गरिसकेको छ । आफ्नो संस्थागत जीवनकालमा बिभिन्न उत्तरचढाव, आरोह÷अबरोह, घुम्तिमोडहरु पार गर्दै संस्थाले दुई दशक पार गर्दैगर्दा हामी विलकुल नयाँ परिस्थितिमा खडा भएका छौं ।
सम्पादकीय : व्यवसायिक यात्राको शुभारम्भ
आइतबार, माघ १५, २०७९
साझावोली डटकम अनलाईन पत्रिकाले आजैको मितिबाट बिधिवत रुपमा बैधानिकता प्राप्त गरेको थियो । अनलाईनले बैधानिकता प्राप्त गरेको आज ठिक तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगी र विज्ञापनदाताहरुमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
अन्तर्वार्ता : ‘कृषि क्षेत्रमा आमुल परिवर्तनको लागि प्रधानमन्त्री स्वयं अग्रसर हुनुपर्छ’
आइतबार, असार २६, २०७९
चरिकोट - कृषि क्षेत्रबारे धेरै निराशाहरु व्यक्त भैरहेका छन् । यस्तो पृष्ठभूमिमा साना किसान सहकारी संस्थाहरुले कृषि क्षेत्रमा गरेको प्रगति र संचालन गरेको अभियान भने निकै लोभलाग्दो छ । नेपालमा कृषि क्षेत्रको पछिल्लो अवस्था, साना किसान सहकारी अभियान, त्यसले प्राप्त गरेका उपलव्धी सफलताबारे नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना...
एमाले नेता एवं पुर्वमन्त्री गुरुङ जब कांग्रेसको विजय जुलुसतर्फ लम्किए..
शुक्रबार, जेठ ६, २०७९
चरिकोट - वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत भीमेश्वर नगरपालिकाको अन्तिम मतपरिणाम शुक्रवार विहान सार्वजानिक भयो । निर्वाचनको नतिजा मिश्रित खालको थियो । सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका ईश्वर मानन्धर र उपमेयरमा एमालेका कमला बस्नेत विजयी भए । ९ वटा वडा मध्ये एमालेले ५ र कांग्रेसले ४ वटा...
कांग्रेस पुर्व उपसभापतिको कम्युनिष्ट पार्टीमा सप्रराईज ईन्ट्री
शनिबार, वैशाख १७, २०७९
चरिकोट – नेकपा एमाले दोलखाको पार्टी कार्यालय चरिकोटमा शुक्रवार अकस्मात एउटा चहलपहल देखियो । पार्टी नेता कार्यकर्ताहरुलाई अप्रत्यासित बोलाईएपछि सबैको उत्सुकता बढ्नु स्वभाविक थियो । पार्टी कार्यालयको हलभित्र जम्मा भएका नेता कार्यकर्ताहरु किन बोलाईयो ? भनेर आपसमा कानेखुसी गरेको सुनिन्थ्यो ।
दोलखामा शान्तिपुर्ण मतदान नभए स्थानीय प्रशासनले जिम्मा लिनुपर्छ, त्यो कारबाहीको विषय बन्छ’
शुक्रबार, वैशाख १६, २०७९
चरिकोट – नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले दोलखामा शान्तिपुर्ण रुपमा निर्वाचन गराउने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । विगतका निर्वाचनहरुमा दोलखाका कतिपय स्थानमा मतदाताको भोट हाल्ने अधिकार खोसिएको उल्लेख गर्दै उनले यो निर्वाचनमा त्यस्तो अवस्था दोहोरिए मान्य नहुने चेतावनी दिए ।
‘गठबन्धनलाई पहिलेनै जितेका हौं, यो पटक थप शक्तिका साथ सबै स्थानीय तह जित्छौं’
शुक्रबार, चैत २५, २०७८
गठबन्धनको जस्तोसुकै चुनौतीलाई सामना गर्नेगरी दोलखा एमाले अघि बढ्छ । कहीकसैसँग हामी कम्प्रोमाईज गर्दैनौं । ७४ वटै वडामा एमालेले एकल उम्मेदवार अघि सार्छ । गठबन्धनको नाममा जनताको मतको दुरुपयोग गर्ने, रुखले हँसिया हथौडा र हसियाँ हथौडाका मतदाताले रुखमा भोट हाल्नुपर्ने लज्जास्पद अभ्यास हामी गर्दैनौं ।
किन बिसर्जनतिर जाँदैछ, माओवादी आन्दोलन ?
मंगलबार, वैशाख १४, २०७८
माक्र्सवाद र लेनिनवादलाई माओत्सेतुङले चीनमा आफ्नो बिशिष्टता अनुसार प्रयोग गरेर एउटा राजनीतिक क्रान्ति सफल पार्नुभयो । चिनियाँ क्रान्ति र त्यतिबेला प्रतिपादन गरिएको विचार र कार्यदिशाका सन्दर्भमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठुलो बहस भयो । धेरै कम्युनिष्ट पार्टीले त्यसलाई माओ विचारधाराका रुपमा सश्लेषण गरे । पेरुमा गोञ्जालेले पहिलो पटक माओवादको रुपमा स्वीकार...