Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको तामाकोशी गाउँपालिकामा एक महिला मृत फेला
दोलखाको तामाकोशी गाउँपालिकामा एक महिला मृत फेला दोलखाको तामाकोशी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ ।  तामाकोशी गाउँपालिका वडा नम्बर ७ हाँवाकी ५१ वर्षिया मानकुमारी सुनुवार आज मृत फेला पारेका हुन ।
दोलखाको विगु गाउँपालिकामा एक बृद्ध मृत फेला
दोलखाको विगु गाउँपालिकामा एक बृद्ध मृत फेला दोलखाको विगु गाउँपालिकामा एक बृद्ध मृत फेला परेका छन । विगु गाउँपालिका वडा नम्बर ६ आलाम्पुका ७२ बर्षिय सुगजित थामि जंगलमा मृत फेला परेका हुन ।
दोलखाको स्थानीय तहलाई संघीय सरकारबाट ३ अर्व ५२ करोड अनुदान 
दोलखाको स्थानीय तहलाई संघीय सरकारबाट ३ अर्व ५२ करोड अनुदान  संघिय सरकारले दोलखाका स्थानीय तहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन गरेको छ । दोलखाको सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तहको लागि संघिय सरकारले आर्थिक वर्ष २०७९÷८० को लागि सो वजेट विनियोजन गरेको हो । 
कक्षा १२ को परीक्षामा दोलखाबाट १७ सय परिक्षार्थी सहभागी हुंदै
कक्षा १२ को परीक्षामा दोलखाबाट १७ सय परिक्षार्थी सहभागी हुंदै दोलखामा १ हजार ७ सय बढि विद्यार्थीहरु कक्षा १२ को परिक्षामा सहभागि हुने भएका छन् । भोली देखि सुरु हुने परिक्षामा एक हजार ७ सय ३१ जना विद्यार्थीहरु परीक्षामा सहभागि हुने भएका हुन् ।
दोलखाको मतपरिणाम : गठबन्धनको ४५९१९ आउँदा र एमालेलाई खस्यो ३९३२० मत
दोलखाको मतपरिणाम : गठबन्धनको ४५९१९ आउँदा र एमालेलाई खस्यो ३९३२० मत चरिकोट – स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार दोलखामा सत्तारुढ गठबन्धन र एमालेले झण्डै ९० हजार मत प्राप्त गरेका छन् । जिल्लाको दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेको गठबन्धन र एमालेलाई बदरबाहेक उक्त मत झरेको हो ।
कांग्रेस दोलखाका पुर्व उपसभापति जो कांग्रेसको तीस वर्षे यात्रा बिट मार्दै एमाले प्रवेश गरे
कांग्रेस दोलखाका पुर्व उपसभापति जो कांग्रेसको तीस वर्षे यात्रा बिट मार्दै एमाले प्रवेश गरे नेपाली कांग्रेस दोलखाका पुर्व उपसभापति छविलाल तामाङ नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकामा सत्तारुढ गठबन्धनको बागी उम्मेदवार समेत रहेका तामाङ लगायतका नेताहरु आज एमाले प्रवेश गरेका हुन् ।
दोलखाको सबै स्थानीय तहमा साझा उम्मेदवार उठाउन गठबन्धन असफल, कमजोर बन्दैछ गठबन्धन
दोलखाको सबै स्थानीय तहमा साझा उम्मेदवार उठाउन गठबन्धन असफल, कमजोर बन्दैछ गठबन्धन चरिकोट - दोलखाको सबै स्थानीयतहमाबलियो तालमेल गर्ने सत्तारुढ गठबनधनमा रहेका दलहरुको प्रयास असफल भएको छ । आकांक्षीहरुको संख्या धेरै हुनुका साथै स्थानीय स्तरमा गठबन्धनबारे असन्तुष्टि चर्किएपछि सबै स्थानमा गठबन्धन हुननसकेको हो । सिट भागबण्डामा जिल्ला नेताहरुको कसरत व्यर्थ भएपछि गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले भागबण्डा टुंग्याएको थियो ।
एमाले उम्मेदवारको पक्षमा परिचालित हुने दोलखाका व्यवसायीहरुको निर्णय, निर्वाचन परिचालन कमिटि गठन
एमाले उम्मेदवारको पक्षमा परिचालित हुने दोलखाका व्यवसायीहरुको निर्णय, निर्वाचन परिचालन कमिटि गठन चरिकोट – दोलखाका उद्योगी व्यवसायीहरु नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन निर्वाचनमा परिचालित हुने भएका छन् ।
दोलखामा १४२३ जनाको मनोनयन दर्ता, प्रमुखका लागि ७७ र उपप्रमुखमा ४० जनाको उम्मेदवारी
दोलखामा १४२३ जनाको मनोनयन दर्ता, प्रमुखका लागि ७७ र उपप्रमुखमा ४० जनाको उम्मेदवारी चरिकोट – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दोलखामा १४२३ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला स्थित ९ वटा स्थानीय तहमा नेकपा एमाले, सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले आईतवार र सोमवार मनोनयन दर्ता गराएका हुन् ।
दोलखाका स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना
दोलखाका स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना चरिकोट - स्थानीय तह निर्वाचन गराउन दोलखामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । जिल्लाको दुई नगरपालिकासहित ९ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थानापना गरिएको हो ।
कालिन्चोकको सित्का स्थित एक घरमा आगलागि,१० लाख माथिको क्षती
कालिन्चोकको सित्का स्थित एक घरमा आगलागि,१० लाख माथिको क्षती दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागिका कारण एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सित्का स्थित बालकृष्ण बस्नेतको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
कालिञ्चोक गाउँपालिकाले जित्यो अन्तरपालिका स्तरिय शिक्षक भलिवल प्रतियोगिताको उपाधी
कालिञ्चोक गाउँपालिकाले जित्यो अन्तरपालिका स्तरिय शिक्षक भलिवल प्रतियोगिताको उपाधी चरिकोट – दोलखाको सदरमुकाम चरिकोटमा आयोजित अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि कालिन्चोक गाउपालिकाले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बैतेश्वर गाउपालिकालाई पराजित गर्दै कालिन्चोक गाउँपालिका उपाधी जित्न सफल भएको हो । उपाधि हात पार्ने टोलिले ४० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 
Weather Update