कालिञ्चोक गाउँपालिकाको सुक्राम सामुदायिक वनमा आगलागी
बुधबार, माघ ४, २०७९
दोलखाको कालिञ्चोक गाँउपालिका ५ स्थित बलम्बु मन्दिरमा आगलागी
मंगलबार, पुस २६, २०७९
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नं ५ को बलम्बु मन्दिरमा आगलागी भएको छ ।
दोलखामा डेंगु संक्रमितको संख्या १ सय नाघ्यो
मंगलबार, कात्तिक १५, २०७९
दोलखामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग संक्रमणको संख्या एक सय नाघेको छ । दोलखाको ७ वटै स्थानिय तहहरुमा हाल सम्म १ सय ६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार संक्रमित हुनेमा ४७ जना महिला र ६१ जना पुरुष रहेका छन् ।
मेलुङ गाउँपालिकामा फुटबल प्रतियोगिता सुरु
आइतबार, कात्तिक ६, २०७९
चरिकोट – दोलखाको मेलुङ गाँउपालिकामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ । गोरखनाथ युवा क्लबको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिता को गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकर एक समारोहकाबीच उद्घाटन गरे ।
दोलखाको कालिन्चोक गाउँपालिकामा बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते
सोमबार, असोज ३१, २०७९
दोलखाको कालिन्चोक गाउँपालिकामा मोटरसाइकल र बोलेरो एकआपसमा ठोकिदा दुर्घटना भएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटि बजारमा आज बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका हुन ।
भीमेश्वर मन्दिरबाट हराएको मुर्ती अझै फेला परेन
मंगलबार, असोज ११, २०७९
चरिकोट – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरबाट दुई वर्षअघि हराएको मुर्ति अझै फेला पर्न सकेको छैन । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित मन्दिरको मुलगेटमा रहेको मुर्ति २०७८ साल कात्तिक २४ गते राती चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मुर्ति खोजी कार्य जारी रहनेपनि हालसम्म मुर्ती र मुर्ति...
दोलखामा कति होलान् अबैध हातहतियार ? ५३ वटा ईजाजत दिएको प्रशासनको तथ्यांक !
मंगलबार, भदौ २१, २०७९
चरिकोट - नेपालको कानुनले बिना ईजाजत हातहतियार तथा खरखजना प्रयोगमा प्रतिबन्ध लगाएको छ । अनुमति बिना कुनैपनि प्रकारको हातहतियार प्रयोगमा बन्देज लगाईएको छ । यद्यपी अबैध हातहतियारको प्रयोग र त्यसबाट धेरै धनजनको क्षतिका घट्नाहरु भैरहेकै छन् ।
दोलखामा कामु प्रधानन्यायधीशको विद्यार्थीलाई क्लास, भन्छन् : ‘न्यायलयभित्रको बेथिति उठाउनुपर्छ’
शनिबार, भदौ ११, २०७९
चरिकोट - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधिस दिपक कुमार कार्कीले न्यायलय भित्र हुने बेथिति उजागार हुनुपर्ने बताएका छन् । अदालतभित्र अनियमितता, भ्रष्टाचार वा अन्य कुनै खराबी रहेको भए उठाउन उनले आग्रह समेत गरे । सर्वोच्च अदालतले दोलखा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखि क्याम्पसमा आयोजना गरेको विद्यार्थी माझ अदालत कार्यक्रमलाई सम्बोधन गर्दै...
दोलखाका पालिकाहरुको कुल बजेट ५ अर्व ६९ करोड ९६ लाख, पूर्वाधार विकासमा केन्द्रित
शनिबार, असार ११, २०७९
चरिकोट - दोलखा जिल्लाका नौ वटा स्थानीय तहको कुल बजेटको आकार ५ अर्व ६९ करोड ९६ लाख १ हजार पुगेको छ । आगामी आर्थिक वर्ष २०७९÷को लागि जिल्ला स्थित ९ वटै पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । दोलखामा जनप्रतिनिधिको दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै...
चरिकोटसहित भीनपाको ६ वडामा असारबाटै नयाँ लाईनबाट खानेपानी बितरणको तयारी
बिहीबार, असार ९, २०७९
चरिकोट – दोलखाको भीमेश्वर नगरपालिकाका ६ वटा वडाहरुमा यही महिनादेखि नयाँ लाईनबाट खानेपानी बितरण सुरु गरिने भएको छ । सदरमुकाम चरिकोट स्थित चरिकोट शहरी खानेपानी तथा सरसफाई आयोेजनाले यही असार महिनाको अन्तिम हप्ताबाट नयाँ लाईनबाट खानेपानी बितरण सुरु गर्ने तयारी गरेको हो ।
दोलखा बैतेश्वरकी बृद्धाबाट लुटपाट गरिएको गरगहना प्रहरीद्धारा वरामद, दुई जना पक्राउ
मंगलबार, असार ७, २०७९
चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा एक बृद्धाबाट लुटिएको सुन प्रहरीले वरामद गरेको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबुस्तीकी ९५ वर्षीया वृद्धा असुली तामाङबाट लुटिएको सुनको गरगहना प्रहरीले बरामद गरेको हो ।
दोलखामा ११ महिनाको अवधिमा बिभिन्न घट्नामा ९४ जनाको मृत्यु
आइतबार, जेठ २९, २०७९
चरिकोट - चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा दोलखामा ९४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले उपलव्ध गराएको तथ्यांक अनुसार गएको साउन महिना देखि यही जेठ २५ गतेसम्मको अवधिमा ती व्यक्तिहरुले बिभिन्न घट्नामा परी ज्यान गुमाएका हुन् ।
स्थानीय तह चुनावमा दोलखाका १४२३ उम्मेदवार मध्ये ९२ जनाले मात्रै बुझाए खर्च बिवरण
शनिबार, जेठ २८, २०७९
चरिकोट - दोलखामा स्थानीय तहको निर्वाचन लडेका अधिकांस उम्मेदवारले खर्चको बिवरण पेश गरेका छैनन् । निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दासमेत उम्मेदवारहरुले निर्वाचनमा भएको खर्चको बिवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन कार्यालयले बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई मतपरिणाम घोषणा भएको एक महिनाभित्र निर्वाचनका क्रममा भएको सम्पूर्ण खर्चको बिवरण...