असारे विकासको परिणाम : झोरुङखोला मोटरेवल पुलको निर्माणाधिन संरचना बाढीले भत्कायो
शनिबार, असार ११, २०७९
दोलखाको शैलुङमा विद्युत सर्ट भएर घरमा आगलागी, निसास्सिएर एक बृद्धाको मृत्यु
सोमबार, जेठ ३०, २०७९
चरिकोट - दोलखाको शैलुङ गाउँपालिकामा घरमा आगलागी भएपछि निसास्सिएर एक जनाएको मृत्यु भएको छ । शैलुङ गाउँपालिका वडा नम्बर १, का ८५ वर्षीया निदकुमारी मगरको निसास्सिएर मृत्यु भएको हो । सोमवार बिहान करिब ३ बजे विद्युत सर्ट भएर घरमा आगलागी भएको र झ्याल ढोका पनि बन्द रहेका कारण उनको मृत्यु...
दोलखाको भिमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला
मंगलबार, जेठ २४, २०७९
दोलखाको भिमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भिमेश्वर नगरपालिका वडा नं २ का ३८ वर्षिय बुद्धिमान तामाङ आज जंगलमा मृत फेला परेका हुनु । गत जेठ २१ गतेदेखी वेपत्ता रहेका तामाङ आज मृत फेला परेका दोलखाको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
दोलखामा गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, जेठ २२, २०७९
दोलखाको भिमेश्वर नगरपालिकामा गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ४ गौरीशंकर बाल गृह नजिकैको सडकमा योद्धा गाडिले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दोलखाको स्थानीय तहलाई संघीय सरकारबाट ३ अर्व ५२ करोड अनुदान
बिहीबार, जेठ १९, २०७९
संघिय सरकारले दोलखाका स्थानीय तहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन गरेको छ । दोलखाको सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तहको लागि संघिय सरकारले आर्थिक वर्ष २०७९÷८० को लागि सो वजेट विनियोजन गरेको हो ।
जिल्ला समन्वय समितिद्धारा नयाँ जनप्रतिनिधिलाई स्वागत र पुरानाको बिदाई
आइतबार, जेठ १५, २०७९
जिल्ला समन्वय समिति दोलखाले निवर्तमान जनप्रतिनिहिरुलाई बिदाई गर्दैै नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । जिल्ला समन्वय समितिले सदरमुकाम चरिकोट स्थित आफ्नो सभाकक्षमा पाँच वर्षे कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरुको बिदाई र नयाँ जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना र स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
मेलुङ गाउँकार्यपालिकामा एमालेका ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित, गाउँसभामा एमालेको दुई तिहाई
शुक्रबार, जेठ १३, २०७९
चरिकोट - दोलखाको मेलुङ गाउँकार्यपालिकाले पुर्णता पाएको छ । शुक्रवार सम्पन्न निर्वाचन प्रक्रियाबाट ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित भएपछि गाउँ कार्यपालिकाले पुर्णता पाएको हो । ६ जना कार्यपालिका सदस्य चयनको लागि भएको निर्वाचन प्रक्रियामा अन्यको मनोनयन दर्ता नभएपछि नेकपा एमालेका ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेसका वडा सभापतिसहित तीन दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश
बुधबार, वैशाख १४, २०७९
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित सिंगो वडा कमिटिका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु आज एमाले प्रवेश गरेका हुन् ।
दोलखामा उपप्रमुख पदमा गठबन्धनका अधिकांस उम्मेदवार पुरुष, महिलाले उपप्रमुखको अबसरपनि गुमाए
मंगलबार, वैशाख १३, २०७९
चरिकोट – दोलखाका प्रमुख राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख पदको उम्मेदवारको रुपमा महिलालाई अघि सारेका छैनन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले जिल्ला स्थित ९ वटै स्थानीय तहको प्रमुख पदमा महिलालाई अबसर नदिएका हुन् । एमाले र सत्तारुढ गठबन्धन दलले प्रमुख पदहरुमा मनोनयन दर्ता गराएका व्यक्तिहरु सबै पुरुष...
कालिन्चोकको सित्का स्थित एक घरमा आगलागि,१० लाख माथिको क्षती
सोमबार, वैशाख ५, २०७९
दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागिका कारण एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सित्का स्थित बालकृष्ण बस्नेतको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
कालिञ्चोक गाउँपालिकाले जित्यो अन्तरपालिका स्तरिय शिक्षक भलिवल प्रतियोगिताको उपाधी
आइतबार, वैशाख ४, २०७९
चरिकोट – दोलखाको सदरमुकाम चरिकोटमा आयोजित अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि कालिन्चोक गाउपालिकाले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बैतेश्वर गाउपालिकालाई पराजित गर्दै कालिन्चोक गाउँपालिका उपाधी जित्न सफल भएको हो । उपाधि हात पार्ने टोलिले ४० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
दोलखामा स्थानीय तह निर्वाचनको अन्तिम तयारी, निर्वाचन अधिकृतहरु फिल्डमा खटिँदै
शनिबार, वैशाख ३, २०७९
चरिकोट – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय अन्तिम तयारीमा जुटेको छ । कार्यालयले मतदान केन्द्रहरुमा जनशक्ति व्यवस्थापन, अस्थायी कार्यालय स्थापना, अन्य आवश्यक सामग्रीहरुको व्यवस्थापन सहित निर्वाचनको अन्तिम तयारी गरेको हो ।
कालिञ्चोक युवा मञ्चका युवाहरु समाजसेवामा सक्रिय हुँदै
सोमबार, चैत २८, २०७८
चरिकोट ( दोलखाको कालिञ्चोक गाउँपालिका ५ र ६ नम्बर वडाका युवाहरु सामाजिक कार्यमा सक्रिय भएका छन् । विकास निर्माणदेखि सामाजिक कार्यमा सहयोग पुर्याउने उदेश्यले युवाहरुको समुह सक्रिय भएको हो । कालिञ्चोक युवा मञ्च नामक प्लाटफर्ममार्फत उनीहरुले सामाजिक गतिविधिहरु संचालन गरिरहेका छन् ।