Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेसमा नयाँ नेतृत्वको बहस : कसले सम्हाल्न सक्छ, दोलखाको बागडोर ?
कांग्रेसमा नयाँ नेतृत्वको बहस : कसले सम्हाल्न सक्छ, दोलखाको बागडोर ? चरिकोट — नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुने/नहुने अन्यौल नै रहेपनि जिल्ला तहमा भने नेतृत्वको बहस सुरु भएको छ । जिल्ला पार्टी नेतृत्वमा कसलाई स्थापित गर्ने भन्ने विषयमा नेता कार्यकर्ताबीच बहस तीब्र छ । जिल्ला सभापति लगायत पदाधिकारीमा आफुलाई बलियो बनाउन आकांक्षी नेताहरु कार्यकर्ताहरुसँग बाक्लो लविङमा छन् । कार्यकर्ताहरुलाई आफ्नो पक्षमा...
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि गौरीशंकर गाउँपालिका पुरै सिल
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि गौरीशंकर गाउँपालिका पुरै सिल गौरीशंकर – समुदाय स्तरमै कोरोना भाईरस संक्रमण फैलिन थालेपछि दोलखाको गौरीशंकर गाउँपालिका पुरै सिल गरिएको छ । गाउँपालिकाले ८ वटै वडाहरु सिल गर्दै गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
गौरीशंकरका जनप्रतिनिधिदेखि बिरामीसम्म कोरोना संक्रमितको सम्पर्कमा, ८३ जनाको स्वाब परीक्षण गरिँदै
गौरीशंकरका जनप्रतिनिधिदेखि बिरामीसम्म कोरोना संक्रमितको सम्पर्कमा, ८३ जनाको स्वाब परीक्षण गरिँदै चरिकोट – दोलखाको गौरीशङ्कर गाउँपालिकामा पछिल्लो पटक कोरोना संक्रमण देखिएका दुई जना व्यक्तिसँग ८३ जना सम्पर्कमा पुगेको पाईएको छ । बुधवार उनीहरुको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ आएपछि कन्ट्याक्ट टेसिंग गर्दा ८३ जना व्यक्तिहरु उनीहरुको प्रत्यक्ष सम्पर्कमा पुगेको देखिएको हो ।
दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रका लागि तत्काल ७५ लाख निकासा दिने निर्णय
दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रका लागि तत्काल ७५ लाख निकासा दिने निर्णय हेटौंडा - वाग्मती प्रदेशले दोलखाको बाढी पहिरो प्रभावित क्षेत्रका लागि ५ लाख रुपैयाँ तत्काल निकासा गर्ने भएको छ । बागमती प्रदेश विपत व्यवस्थापन निर्देशक समितिको सोमवार विाहन बसेको बैठकले उक्त निर्णय गरेको हो ।
Weather Update