Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपा संकटबारे नारायकाजीको बिचार : पार्टी एकता किन, केका लागि र कता जाने ?
नेकपा संकटबारे नारायकाजीको बिचार : पार्टी एकता किन, केका लागि र कता जाने ? २०७४ असोज १७ गते हाम्रा तात्कालिन पार्टीहरु ने. क. पा. (माओवादी केन्द्र) र ने। क। पा। ९एमाले० ले २०७४ मंसिरको आम चुनावमा मिलेर लड्ने र अन्ततः निर्वाचनपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका थियौँ ।
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ ।
“अब कांग्रेसले देखान देख्नु हुन्न”
“अब कांग्रेसले देखान देख्नु हुन्न” विश्व राजनीतिमा पहिलो पटक नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाई जनमतको सरकार पनि देखियो ।कर्मचारी स्वतःप्रधानमन्त्री भएको पनि देखियो । मनोनित सदस्यलाई पनि प्रधानमन्त्री बनाईयो । कांग्रेसको प्रजातन्त्र, एमालेको जवज र माओवादीको जनवाद पनि देखियो, राजा आफै प्रधानमन्त्री भएको पनि देखियो ।
कोभिड-१९ बारे सुचना/कार्यक्रम अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता
कोभिड-१९ बारे सुचना/कार्यक्रम अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता भर्‍याङ कसैलाई गन्तव्य सम्म पुर्‍याउँछ, कसैलाई अर्को गन्तव्य सम्म जान ओराल्छ, मिलन गराउँछ साथी बन्छ, भर्‍याङ जीवन यात्राको अभिन्न अंग हो। तर शारीरिक अपाङ्गता भएकाहरुका लागि समान पहुँच र अवसर आजको आवश्यकता हो । अपाङ्गता भएर बाँच्नु आफैंमा जटिल कुरा छ, त्यसैगरी अहिले फैलिँदै गएको कोभिड १९ सम्बन्धि सूचनाहरू नै...
गाउँपालिका अध्यक्षले देखेको बृहत्तर शैलुङ पर्यटनको सपना
गाउँपालिका अध्यक्षले देखेको बृहत्तर शैलुङ पर्यटनको सपना व्यवसाय मध्यमा पर्यटन क्षेत्र निकै सम्वेदनशील विधा हो । शान्ति सुरक्षा मेरुदण्ड नै हो । रमाइलो वातावरण अर्को सर्त । आतिथ्यता नभै नहुने अर्को मापदण्ड। कला, संस्कृति, प्रस्तुति, मनोरञ्जन, हसिलोपन, आकर्षण पारिवारिकपन आदि आदि। भनिन्छ पर्यटकहरु कहिल्यै दोशी हुदैनन् रे। पर्यटकहरुलाई धेरै भन्दा धेरै छुट दिन सक्नु व्यवसायीक दक्षता मानिन्छ...
नेकपाका लागि कुन बाटो ? मुलबाटो ?
नेकपाका लागि कुन बाटो ? मुलबाटो ? ‘दुई अध्यक्षहरूले उपभोग गरिरहेको सर्वाधिकार उप्रान्त कमिटीमा फिर्ता आएको छ’ भन्ने निर्णय गर्न स्थायी कमिटीका कराँतिला कमरेडहरूलाई केले रोकिराखेको छ ? दुर्भाग्य, आज हामीसँग उच्चस्तरमा कमिटीका नाममा त्यही एक मात्र स्थायी कमिटी छ । केन्द्रीय कमिटीलाई जात्रामा फेरिएको छ । सचिवालय खोपी साबित भएको छ ।
नेकपा : बाँच्नका लागि एकमात्र बाटो
नेकपा : बाँच्नका लागि एकमात्र बाटो जारशाही ढलेपछि रुसमा अराजकताले सीमा नाघेको थियो । रुसभरिबाट पेत्रोग्रादमा जम्मा गरिएका नामूद अपराधीहरू जेल भत्काएर बाहिर निस्के । त्यसपछि सर्वत्र अराजकताको नेतृत्व तिनै अपराधीहरूले गर्न थाले । हत्याको ताण्डव नाच्न थाल्यो, दिउँसै बीचसडकमा महिलाहरू बलात्कृत हुन थाले, लुटपाटको कुरै नगरौं । त्यो देखेका म्याक्सिम गोर्कीले एउटा पत्रमा एक जना...
वालमनोविज्ञान कसरी बुझ्ने ? आमाबावुहरुलाई छोरीको सन्देश !
वालमनोविज्ञान कसरी बुझ्ने ? आमाबावुहरुलाई छोरीको सन्देश ! हरेकका आ-आफ्नै इच्छा चाहना हुन्छन् भन्ने कुरालाई पनि ख्याल गर्नुहोस् । आफ्नो बच्चालाई कँहिकतै गल्ती गर्न दिनुहोस् र उसको गल्तीमा रिसाउने हैन कि हाँस्दै उसको गल्ती बारेमा सल्लाह सुझाव दिनुहोस् ताकि उस्लाई आफ्नो गल्तीको महसुस होस् र पुनः गल्ती गर्ने मनसाय नहोस। अनि अर्को कुरा कस्ले के भन्ला भन्ने सोचाइ...
कमरेड ! सत्ता शक्तिको उन्माद त्याग्नुस्, पत्रकार तँपाईका दास होईनन्
कमरेड ! सत्ता शक्तिको उन्माद त्याग्नुस्, पत्रकार तँपाईका दास होईनन् तपाईहरुलाई राम्ररी थाहा हुनुपर्छ, कर्मकाण्ड गर्ने एउटा पुरोहितले आधा दिन काम गर्दा पाँच हजार कमाउँछ । माध्यामिक तहको एउटा शिक्षकले आधा दिनमा दुईहजार कमाउँछ । कलेजका लेक्चररहरुले ४५ मिनेटमा १५०० सम्म कमाउँछन् । अनि लेख्ने र बोल्ने दुवै काम गरेर लाखौँ पाठक, दर्शक र श्रोतालाई सु–सूचित गर्ने एउटा संचारकर्मीले राजनीतिक...
नेपाली जनक्रान्तिको चम्किलो तारा
नेपाली जनक्रान्तिको चम्किलो तारा वैचारिक, राजनीतिक, सांगठनिक, फौजी र सौन्दर्यशास्त्रीय ज्ञान र दक्षताको सन्तुलित संयोजन क. रित बहादुरमा देख्न सकिन्थ्यो । वहाँले आफ्नो छाटो तर असाध्यै तीब्र गतिको राजनीतिक जीवनमा विद्यार्थी नेता, पार्टी सेक्रेटरी, जनसरकार प्रमुख, वटालियन कमिसार जस्ता सांगठानिक र फौजी जिम्मेवारीदेखि सिद्धहस्त लेखक, बक्ता, कवि आदि भूमिका कुशलतापूर्वक निभाउन भएबाट उहाँको बहुप्रतिभावाशाली...
‘स्थानीय सरकारले जनताको जिवनमा परिवर्तन ल्याउनेगरी काम गरोस्’
‘स्थानीय सरकारले जनताको जिवनमा परिवर्तन ल्याउनेगरी काम गरोस्’ कमी कहाँ के भएको छ ? जनताको चाहना के छ ? समिक्षा गरेर रोजगारी सिर्जना गर्ने, मान्छेको जिवन रुपान्तरण हुने खालको कार्यक्रम ल्याए मात्रै परिवर्तन र विकास सम्भव छ । अब जनताको जिवन परिवर्तन ल्याउनेगरी जनप्रतिनिधिहरु लाग्नुपर्छ ।
स्थानीय सरकारले बाँकी अबधिमा प्रतिफलमुखि काम गर्नुपर्छ
स्थानीय सरकारले बाँकी अबधिमा प्रतिफलमुखि काम गर्नुपर्छ अव आ आफ्नो गाउँ नगर क्षेत्रभित्र प्राथमिकताको आयोजना पहिचान गर्न सक्नुपर्यो । त्यसमा दुई किसिमको आयोजनाहरु हुन्छन्, अल्पकालिन र दिर्घकालिन । त्यसको पहिचान गर्न सक्नुभयो भने अझैपनि दुई वर्षको समय छ । ग्रामिण सडकलाई बाह्रै महिना चलाउनसक्नेगरी स्तरोन्नती गर्न आवश्यक छ । त्यसो गर्दा अन्य सानातिना विकास गर्न सहज हुन्छ...
Weather Update