Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बढ्दो संक्रमण, प्राकृतिक विपत्ती र जिम्मेवार नागरिकको भुमिका
बढ्दो संक्रमण, प्राकृतिक विपत्ती र जिम्मेवार नागरिकको भुमिका डिसेम्बर २०१९ बाट चीन देखि सुरुवाती बताइएको कोभिड-१९ अर्थात् कोरोना भाइरसले पुरै विश्व आक्रान्त बनेको छ। आजको दिन सम्म आईपुग्दा ६०लाख भन्दा बढी मानवीय क्षति बेहोरिसकेको विश्व जगत अझै थप कति क्षति बेहोर्नु पर्ने हो यकिन छैन। हरेक देशले रोकथामको एक मात्रै विकल्प भ्याक्सिन निर्माण लाई तिव्रता दिदै आएको देखिन्छ।...
गतिशील सहरको समाजशास्त्र
गतिशील सहरको समाजशास्त्र
कविता : ‘बाँचेकै छ’
कविता : ‘बाँचेकै छ’
संकटपुर्ण जैविक विविधता र मौलिक संस्कृति संरक्षणमा युवाको भुमिका
संकटपुर्ण जैविक विविधता र मौलिक संस्कृति संरक्षणमा युवाको भुमिका हाम्रो देश नेपाल जैविक , मौलिक सांस्कृतिक विविधताले भरिपूर्ण देश रहेको छ। भुगोल अनुपम प्रतेक स्थान को आ-आफ्नै विशेषता रहेको छ। विश्वमै जलस्रोतमा दोस्रो धनि राष्ट्र हाम्रो देशका प्रतेक क्षेत्रमा पानीको मुहान भेटिन्छन। यिनै पानीको मुहानलाई उपयोग गर्दै हाम्रा कर्मठ, सिर्जनशील पुर्खाहरुका हातबाट निर्मित कुवा, पधेरा, ढुङ्गे धारा हाम्रो लागि...
किराँत धर्मसँग थामी समुदायको ऐतिहासिक सम्बन्ध र आधार
किराँत धर्मसँग थामी समुदायको ऐतिहासिक सम्बन्ध र आधार कथ्य प्रमाण भएपनि लेख्य प्रमाण निक्कै कम भेएिका थामी जाति आफुलाई किराती भन्न रुचाउँछन् । पृथक सभ्यताको जननी थामी जातिभित्र रहेको संस्कार, संस्कृति, भाषा तथा  पुस्ताहस्तान्तरण हु“दै आएका किंवदन्तीको विश्लेषण गर्दा थामी जाति किरा“ती नै हुन भन्ने प्रमाण भेटाउन सकिन्छ । ती प्रमाण पेश गर्नु भन्दा अघि किरा“ती बारे बुझ्न...
डा. वावुराम भट्टराईलाई आप्रबासी श्रमिकको खुल्ला-पत्र 
डा. वावुराम भट्टराईलाई आप्रबासी श्रमिकको खुल्ला-पत्र  तपाईंकै शब्द सापटी लिएर देशलाई सिङ्गापुर बनाउने मन छ भने एम.सी.सी. परियोजना संसदबाट पास हुनुपर्दछ, नत्र भने देश गरिवनै रहनेछ । बिना कुनै उक्साहट, बिना कुनै स्वार्थ, बिना कसैको सुझाव । बस केवल देशप्रेमि भावना मात्र । उमेरमा तपाई मेरो पिताजी सरह । तपाईको अध्ययन, भोगाई, अनुभव र योगदानको अगाडि...
थामी समुदाय कर्मचारीतन्त्रमा प्रवेश गर्न नसक्नुको कारण, सम्भावना र चुनौती
थामी समुदाय कर्मचारीतन्त्रमा प्रवेश गर्न नसक्नुको कारण, सम्भावना र चुनौती नेपाल थामी समाज, जिल्ला कार्य समिति, दोलखाले मिति २०७७ साल चैत्र ७ गते आयोजना गरेको संस्थागत सुदृढिकरण र भावी कार्य योजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मलाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर प्राप्त भएको थियो । सोही कार्यक्रममा समितिले पुस्तक प्रकाशन गर्न लागेको र सोही पुस्तकको लागि लेखहरु संकलन...
आमाबाबाको दोस्रो रूप ‘गुरु’
आमाबाबाको दोस्रो रूप ‘गुरु’ भनिन्छ, हाम्रो जीवनको सबैभन्दा पहिलो पाठशाला घर अनि हाम्रो पहिलो गुरु हाम्रो बाबा अनि आमा । मन्दिर भनेर बनाईन्छ, भगवान भनेर पुजिन्छ तर आफ्नो घर भन्दा ठूलो मठमन्दिर अनि बाबाआमा र गुरु भन्दा ठूलो कुनै भगवान हुन सक्दैनन् । मेरो जिन्दगीमा सबैभन्दा प्रिय शब्द गुरु । म आफूले आफूलाई त्यति...
माथिल्लो तामाकोशी आयोजनाको मार्गदर्शन
माथिल्लो तामाकोशी आयोजनाको मार्गदर्शन अनगिन्ती चुनौती, जोखिम, निराशा र आशा पार गर्दै स्वदेशी लगानीमा निर्माण भएको नेपालको हालसम्मकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपालको जलविद्युत् विकासको ११० वर्षको इतिहासमा यो एउटा ऐतिहासिक उपलब्धि हो ।
नर्सिङ पेशा : अवसर र चुनौती
नर्सिङ पेशा : अवसर र चुनौती नर्सिङ पेशा एक महान पेशा हो । नर्सिङ भनेको त्यो पेशा हो जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने उपचार गर्ने रोगबाट बचाउ“ने र पुनस्थापना गर्ने कार्य गर्दछ । दिन रात नभनी सैद्धान्तिक र व्यवहारिक दुवै प्राप्त गरेर विरामीको सेवामा तल्लीन हुने लाई एक महान नर्स भनिन्छ । नर्सिङ पेशालाई ङ्खलोरेन्स नाइटिङ्गलले...
Weather Update