Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना रोकथाममा सेनाको बैकल्पिक तयारी
कोरोना रोकथाममा सेनाको बैकल्पिक तयारी हाल तयार गरिएका क्वारेन्टाईन र आईसोलेसनले धान्न नसक्ने अवस्था आए सेनाले तत्काल ४० जनालाई उपचार गर्नसक्ने गरी बैकल्पिक तयारी गरेको गणपति निखिल कुँवरले जानकारी दिए । ‘जिल्लामा कोरोनाले महामारीको रुप लिएको अवस्थामा जिल्लाबासिको जिवन रक्षका लागि स्रोत साधन र क्षमताले भ्याएसम्म सम्पुर्ण रुपले परिचालित हुन्छ, जिल्ला स्थित संचारकर्मीसँगको छलफलमा उनले...
गाउँपालिकाको सक्रियता : अभिलेख संकलन सकियो, प्रचारप्रसार र अनुगमन तिब्र
गाउँपालिकाको सक्रियता : अभिलेख संकलन सकियो, प्रचारप्रसार र अनुगमन तिब्र जिल्लाका ९ वटा स्थानीय तहमध्ये कालिञ्चोकले विदेशबाट फर्किएकाहरुको अभिलेख तयार पार्ने काम लगभग सकिएको जनाएको छ । दुई हप्ताको अवधिमा गाउँपालिका भित्र ७५ जना व्यक्तिहरु बाहिरबाट आएको तथ्यांक संकलन गरिएको छ । जसमा भारतबाट सबैभन्दा बढि ७१ जना र दुवईबाट ३ र मलेसियाबाट १ जना छन् ।
विदेशबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न निर्देशन
विदेशबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न निर्देशन समन्वय समितिका संयोजक डवल पाण्डेका अनुसार बैठकले बाहिरी देशबाट आएका नागरिकहरुको बिवरण छिटो संकलन गरी घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको छ । परीक्षणका क्रममा उनीहरुमा ज्वरो लगाएतका संक्रमण देखिएमा आईसोलेशनमा राखि उपचार गरिनेछ । उनीहरुको स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य जाँच गर्ने र त्यस्ता व्यक्तिहरुलाई सकभर क्वारेन्टाईनमा बस्न अनुरोध गर्ने, बैठकको...
बिदेशबाट जिल्ला भित्रिएकाहरु खुलेआम, क्वारेन्टाईन रित्तै !
बिदेशबाट जिल्ला भित्रिएकाहरु खुलेआम, क्वारेन्टाईन रित्तै ! जिल्लामा विदेशबाट फर्किएका शंकास्पद व्यक्ति र संक्रमित विरामीका लागि दर्जनौँ क्वारेन्टाईन र आईसोलेसन तयार गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा पाँच दर्जन बढि आईसोलेसन तथा क्वारेन्टाईन वार्ड तयारी अवस्थामा छन् । बिदेशबाट फर्किएकाहरु गाउँघरमा खुलेआम हिडडुल गरिरहँदा क्वारेन्टाईन भने रित्तै छन् ।
जंगलमा मृत भेटिए युवक
जंगलमा मृत भेटिए युवक
Weather Update