Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु)
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु) मुलुक लकडाउन (बन्दावन्दी) मा रहँदा दोलखाको प्रसिद्ध गौरीशंकर हिमाल आईतवार खुलेर निकै सुन्दर देखियो । दिनभरको वर्षापछि सूर्यास्तको समयमा मौसममा देखिएको सुधारसँगै गौरीशंकर मनमोहक देखिएको थियो । उक्त तस्वीर धेरैको क्यामेरा र मोवाईलमा कैद भयो । हिन्दु धर्मावलम्बीहरुको आराध्येदेव शिव र पार्वतीको पतीकका रुपमा गौरीशंकर हिमालाई लिने गरिन्छ । ७१३४...
पाकिस्तानमा लकडाउन खुल्दै
पाकिस्तानमा लकडाउन खुल्दै पाकिस्तानमा शनिवारदेखि लकडाउन खुल्ने भएको छ । त्यहाँको सरकारले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको हो । पाकिस्तानमा कोरोना संक्रमितको संख्या भने बढ्दो अवस्थामा छ । सरकारी अधिकारीहरुका अनुसार आर्थिक क्षतिको सामना गर्न नसकिने भएकाले लकडाउन खोल्ने निर्णय गरिएको हो ।
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान उक्त सडक स्तरोन्नतीका लागि वाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले आज वोलपत्र समेत आव्हान गरेको छ । सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष ९२ करोड रुपैयाँ छुट्याएको छ । वोलपत्र आव्हानसँगै सडक स्तरोन्नती हुने निश्चित भएको छ ।
Weather Update