Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ”
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ” काम नगर्नेहरुले गुट बनाउन सक्छ । काम गर्ने र नगर्नेहरुको बीचमा भिन्नता हुँदा स्वभाविक रुपमा अन्यायको महसुस हुनसक्छ । हिजो पनि समन्वय, समझदारी र सन्तुलनको राजनीतिबाट अगुवाई गरेको हो । अहिलेपनि समन्वय, सन्तुलन र सबैप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्नेछु । 
उपसभामुख हटाउने तयारी
उपसभामुख हटाउने तयारी
सरकारले खुलायो जग्गा कित्ताकाट
सरकारले खुलायो जग्गा कित्ताकाट काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । नापी विभागका अनुसार देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेका छन् ।
कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप
कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । सहकारीको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम दुरुपयोग भएको भन्दै संसद्मा समेत प्रश्न...
राष्ट्रसंघको ७९ औँ महासभा न्युयोर्कमा
राष्ट्रसंघको ७९ औँ महासभा न्युयोर्कमा न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु हुन लागेको हो ।
५० लाख लिएर क्रिप्टो कारोबारी छाड्ने प्रहरी हवल्दार छानविनमा 
५० लाख लिएर क्रिप्टो कारोबारी छाड्ने प्रहरी हवल्दार छानविनमा  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा काम गर्ने एक प्रहरी हवल्दार क्रिप्टो कारोबारीबाट पैसा लिएको अभियोगमा छानविनमा तानिएका छन् । प्रहरी सहायक हवल्दार गणेश खड्कालाई आफ्नै कार्यालयले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 
Weather Update