नागरिकको उद्धारसँगै जोखिम रोकथाम र नियन्त्रणमा ध्यान देउ
मंगलबार, जेठ २०, २०७७
यस्तो पृष्ठभूमिमा अब ठोस पुर्वतयारी, प्रतिकार्य योजना निर्माण र सरोकारवाला निकायहरुबीचको समन्वय थप बढेर गएको छ । संक्रमित मुलुकबाट फर्किएकाहरुलाई हामी केही गर्न सक्दैनौं, होम क्वारेन्टाईनमा गएर बस, भनेर पन्छिने छुट स्थानीय सरकारलाई छैन । फर्किएकाहरुमा संक्रमण भए÷नभएको पहिचान गरी आम नागरिकर्लाइ ढुक्क हुने वातावरण सिर्जना गर्नुपर्छ ।
अमेरिकामा प्रदर्शन चर्किएपछि सेना समेत परिचालन गर्ने राष्ट्रपति ट्रम्पको घोषणा
मंगलबार, जेठ २०, २०७७
कांग्रेस संविधान संशोधनको पक्षमा उभियो, पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन
शनिबार, जेठ १७, २०७७
थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १ हजार ४ सय १ पुग्यो
शनिबार, जेठ १७, २०७७
काठमाण्डौँ - कोरोना भाईरस - कोभिड १९) को संक्रमण नेपालमा थप १ सय ८९ जनामा देखिएको छ । जसमा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक गरिएका परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
महिला मुद्धामा पुरुष मन्त्रीको सक्रियता
शनिबार, जेठ १७, २०७७
काठमाण्डौं – महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री ल्याईएको भन्दै निकै बिरोध र आलोचना भयो । ६ महिना अघि मन्त्रिमण्डल पुर्नगठन हुँदा थममाया थापाको ठाउँमा दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पार्वत गुरुङलाई मन्त्री बनाईएको थियो । २०७६ साल मंसिर ५ गते मन्त्रीमा नियुक्त भएका गुरुङको ६ महिना बितिसकेको छ...
दोलखाका कोरोना संक्रमितको संम्पर्कमा पुगेका २५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाईयो
शुक्रबार, जेठ १६, २०७७
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (हेर्नुस पुर्णपाठ)
बिहीबार, जेठ १५, २०७७
काठमाडौं - सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेका हुन् ।
दोलखाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका १९ जना क्वारेन्टाईनमा
बिहीबार, जेठ १५, २०७७
चरिकोट - भिमेश्वर नगरपालिकाका कोरोना संक्रमित बृद्धको उपचारमा संलग्न स्वास्थ्यकर्मी र उनको सम्पर्कमा पुगेका एक जना नेपाली सेनाका जवानलाई क्वारेन्टिनमा राखिएको छ । भिनपा २ तिखातलमा ७६ वर्षिय बृद्धमा कोरोना पुष्टि भएको थियो ।