थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ४०८५ पुग्यो
मंगलबार, जेठ २७, २०७७
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल
मंगलबार, जेठ २७, २०७७
काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई लगायतका परीक्षा कहिले संचालन गर्ने भन्नेबारे टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । मन्त्री पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटीबारे सरकारले निर्णय गरेलगत्तै परीक्षाबारे टुंगो लाग्ने बताए ।
अर्थमन्त्री खतिवडाले भने : एमसीसी सम्झौता तोड्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन्छ,
मंगलबार, जेठ २७, २०७७
काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्दा अमेरिकासँगको सम्बन्ध विग्रने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौताबारे विवाद र बहस भैरहेका बेला अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालले तोड्न नहुनेमा जोड दिएका हुन् । सम्झौता तोड्दा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने उनको दाबी छ ।
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट
मंगलबार, जेठ २७, २०७७
काठमाडौँ — सरकारले गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पुँजी अभावका कारण काममा समस्या हुन नदिन सरकारले माथिल्लो तामाकोसी आयोजनालाई बजेट छुट्याएको हो । सरकारले आगामी आवका लागि उक्त आयोजनालाई १ अर्ब बजेट छुट्याएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ०७५/०७६ मा ५० करोड...
संसदमा मन्त्री गुरुङको सम्बोधन : सामाजिक रुपान्तरणलाई राष्ट्रिय गौरब र समृद्धिसँग जोड्नुपर्छ,
सोमबार, जेठ २६, २०७७
काठमाण्डौं - महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाहरुलाई अब आर्थिक सशक्तिकरण तर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । अहिलेसम्म महिलाहरुलाई आफ्नो अधिकारका लागि बोल्नसक्ने बनाईएको भन्दै अब गरिखानसक्ने बनाउनुपर्ने उनले बताए । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको...
थप २ सय ७८ जनामा कोरोना पुष्टि, दोलखाका १ र रामेछापका १८ जनामा देखियो संक्रमण
शुक्रबार, जेठ २३, २०७७
दोलखाका कोरोना संक्रमित वृद्धको मृत्यु
बुधबार, जेठ २१, २०७७
उनलाई उच्च रक्तचाप र सुगरको गम्भिर समस्या थियो । तर उनलाई पछिल्लो समय काठमाण्डौंमा उपचारका क्रममा कोरोना संक्रमण समेत पुष्टि भएको थियो । चिकित्सकहरुका अनुसार उनको मृत्युको प्रमुख कारण भने कोरोना भन्दा पनि उच्च रक्तचाप र सुगर हो । उनको उपचारमा संलग्न केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण पुष्टि...
एकैदिन २ सय १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो
बुधबार, जेठ २१, २०७७
काठमाण्डौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो ।