नेकपाको अन्तरसंघर्ष समाधान गर्ने प्रयास जारी
आइतबार, असार २१, २०७७
महाअभियोगको झुठा प्रचार गरेर स्वार्थ पुरा गर्न खोजियो : प्रवक्ता श्रेष्ठ
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले महाअभियोग प्रस्ताव ल्याउने भनेर राष्ट्रपतिलाई बिवादमा तान्न खोजिएको दाबी गरेका छन् । आफ्नो स्वार्थका लागि झुठो प्रचार गरिएको उनले बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो
शनिबार, असार २०, २०७७
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटबार्तामा समसामयिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
नेकपा फुट्दैन, फुट्न दिर्ईदैन : नेता शर्मा
शनिबार, असार २०, २०७७
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी कुनै हालतमा फुट्न नदिईने बताएका छन् । सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै नेता शर्माले पार्टी नफुट्ने र फुट्न नदिईने बताएका हुन् ।
बाबा प्लिज मामुसँग झगडा नगर्नू !
शनिबार, असार २०, २०७७
दम्पतीबीच मनमुटाव हुन्छ । भनाभन हुन्छ । ठाकठुक पर्छ । यो सामान्य क्रिया हो । परिवार चलाउनुपर्ने दायित्वबीच कतिपय कुरामा मतभेत रहन्छ । यस्ता मतभेतलाई कसरी सल्टाउने भन्दा पनि त्यसमा आफु हावी हुन खोज्ने प्रवृत्ति अक्सर श्रीमान्(श्रीमतीमा हुन्छ । यही प्रयासले उनीहरुबीच तनाव पैदा गर्छ । तनावले मनमुटाव । मनमुटावले...
यसकारण मानिसले अरुको चाकडी गर्छ !
शनिबार, असार २०, २०७७
हाम्रो समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी(संस्कारलाई गोडमेल गरिरहेका छन् ।
यी हुन् घरका लागि शुभलाभ हुने विरुवा !
शनिबार, असार २०, २०७७
पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । यसैले कुनै पनि बोट बिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
बच्चालाई कसरी सिकाउने ? नर्वेको अभ्यासबाट नेपालीले सिक्नुपर्ने कुरा
शनिबार, असार २०, २०७७
काठमाण्डौं - नर्वेमा विद्यार्थी लिन वा पुर्याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै...
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो
शनिबार, असार २०, २०७७
काठमाडौं - विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको एक तथ्यांकले देखाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।
प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो
शुक्रबार, असार १९, २०७७
काठमाण्डौं - नेपाल न्यूनमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्व बैंकले गर्ने वर्गिकरणमा न्यून आय भएको मुलुकबाट नेपाल न्यूनमध्यम आय भएको मुलुकमा बढुवा भएको हो । विश्व बैंकले प्रतिव्यक्ती आयका आधारमा संसारभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै आएको छ । जसमा नेपाल एकतह माथि उक्लिएको हो ।
नेकपालाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय
शुक्रबार, असार १९, २०७७
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पुस्ताका नेताहरु पार्टी भित्र देखिएको पछिल्लो संकट समाधानको गृहकार्यमा जुटेका छन् । दुबै खेमामा रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठकले पार्टीलाई फुटबाट जोगाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
दोलखाका दुई कोरोना संक्रमितको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ
बुधबार, असार १७, २०७७
चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकामा दुई जना कोरोना संक्रमतिहरुको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नगेटिभ आएको छ ।
गौरीशंकर गाउँपालिका स्थित हलेशवर मावि क्वारेन्टाईनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेका ३५ जनाको स्वाब पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।