Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाकी ३० वर्षिय युवतीसहित दुईजना कोरोना संक्रमितको मृत्यु
दोलखाकी ३० वर्षिय युवतीसहित दुईजना कोरोना संक्रमितको मृत्यु काठमाण्डौँ - ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक दोलखालीसहित दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दोलखा जिल्ला घर भएकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेको मृत्यु भएको हो ।
राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो बनाउने गायक सहित ९ जना पक्राउ
राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो बनाउने गायक सहित ९ जना पक्राउ काठमाडौँ — नेपालको राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो बनाउने ग्याल्जेन दोर्जे तामाङसहित ९ जना पक्राउ परेका छन् । युट्युव मार्फत सार्वजानिक गरिएको उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा निधन
राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा निधन काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा हालसम्मकै सर्बाधिक कोरोना संक्रमण पुष्टी
नेपालमा हालसम्मकै सर्बाधिक कोरोना संक्रमण पुष्टी काठमाडौँ — नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसरी जलाईयो नेपालको राष्ट्रिय झण्डा (भिडियो)
यसरी जलाईयो नेपालको राष्ट्रिय झण्डा (भिडियो) काठमाडौं - नेपालको राष्ट्रिय झण्डा जलाउँदै राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी एउटा भिडियो युट्युवमा सार्वजानिक गरिएको छ ।
एसईई परीक्षाको नतिजा सार्वजानिक
एसईई परीक्षाको नतिजा सार्वजानिक काठमाडौँ — यो वर्षको एसईई परीक्षाको नतिजा आज सार्वजानिक भएको छ । सोमबार साँझ नतिजा प्रकाशित भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । सोमवार थप ३ मृत्यु भएको पुष्टी भएसँगै मृत्यु हुनेको संख्या १ सय ७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त मृत्यु संख्या पुष्टि गरेको छ ।
वर्षायाममा पहाडी क्षेत्रमा हुने क्षतिको दीर्घकालिन समाधान खोज्नुपर्छ : अध्यक्ष प्रचण्ड
वर्षायाममा पहाडी क्षेत्रमा हुने क्षतिको दीर्घकालिन समाधान खोज्नुपर्छ : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा पहाडी भु–भागमा हुने घट्नाको दिर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
नेकपाभित्रको बिवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन
नेकपाभित्रको बिवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन काठमाडौँ — नेकपाभित्र चर्किएको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको हो ।
सरकारको रणनीति : लकडाउन नथप्ने, सिडिओ र स्थानीय तहलाई लकडाउनको जिम्मा
सरकारको रणनीति : लकडाउन नथप्ने, सिडिओ र स्थानीय तहलाई लकडाउनको जिम्मा काठमाण्डौं - सरकारले देशप्यापी रुपमा लकडाउन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमण दर बढिरहेपनि देशभरी लकडाउन नगर्ने निकर्षमा केन्द्र सरकार पुगेको हो । सरकारको निर्णय सार्वजानिक गर्दै अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले पुरानै मोडेलमा लकडाउन थप गर्ने योजनामा सरकार नरहेको बताए ।
दोलखामा थप दुई जनामा कोरोना संंक्रमण
दोलखामा थप दुई जनामा कोरोना संंक्रमण चरिकोट - दोलखाको गौरीशंकर गाउपालिकामा दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गाउँपालिकाबाट ७ जनाको स्वाब संकलन गरि पठाएकोमा दुई जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
बाढीपहिरोमा पुरिएर सुनखानीका युवकको मृत्यु
बाढीपहिरोमा पुरिएर सुनखानीका युवकको मृत्यु चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिका -८ खारे स्थित टुरिनटारमा पहिरोमा पुरिएर मृत्यु भएका १ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीका २८ वर्षिय सुरेश शिवाकोटी रहेका छन् ।
Weather Update